चोभार सबस्टेसन निर्माणमा भइरहेको अवरोध हट्यो

काठमाडौं । कीर्तिपुर नगरपालिका–६ चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । नेपाल विद्युत प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन

८ वर्षमा नेपालबाट साढे ६५ अर्बको धागो निर्यात, कुन देशमा कति ?

काठमाडौं । नेपालबाट निर्यात हुने वस्तुमध्ये धागो पनि मुख्य ५ भित्र रहेको छ । वैदेशिक व्यापारमा नेपालको निर्यात निकै कमजोर भए पनि पछिल्ला दिनहरुमा विभिन्न प्रकारका वस्तुको निर्यात बढ्दै गएको

आर्थिक संकटकाबीच उत्तर कोरियाले किन यतिधेरै मिसाइल परीक्षण गरिरहेको छ ?

एजेन्सी । विज्ञहरुले अध्यासका क्रममा सैयौं दक्षिण कोरियाली र अमेरिकी लडाकु विमानहरुले आक्रमणको अनुकरण गरेका कारण उत्तर कोरियामा यो हप्ता रेकर्ड राख्ने गरि मिसाइल परीक्षण गरिएको हुन सक्ने बताएका छन्

वाणिज्य बैंकहरुले लिए २४ खर्ब बढी स्थायी तरलता सुविधा, कति तिर्छन् राष्ट्र बैंकलाई ब्याज ?

काठमाडौं । वाणिज्य बैंकहरुले शुक्रबारसम्म २४ खर्ब १० अर्ब १२ करोड ३४ लाख रुपैयाँ स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् । राष्ट्र बैंककाअनुसार बैंकहरुले साउन १ देखि कात्तिक १८ गते

उपत्यकाभित्र प्रतिआना १२ लाख रुपैयाँमै घडेरी

काठमाडौं । तपाईं काठमाडौं उपत्यकाभित्र सस्तो घडेरीको खोजीमा हुनुहुन्छ भने खुसीको खबर छ । उपत्यकाभित्रै आनाको १२ लाख रुपैयाँमा घडेरीहरु धमाधम बिक्री वितरण भइरहेका छन् । ललितपुरको लेले गोदावारी नगरपालिका

खर्बपति चौधरीको गाउँले जीवन (फोटो फिचर)

काठमाडौं । विनोद चौधरी अर्थात् विश्वविख्यात म्यागेजिन फोर्ब्सले सूचीकरण गरेका नेपालका एकमात्र डलर अर्बपति (नेपाली रुपैयाँमा खर्बपति) । विश्वका धनीहरुको सूचीमा १९२९औं नम्बरमा रहेका चौधरीको सम्पत्ति १ अर्ब ५० करोड

बम्पर लाभांश घोषणा गरेलगत्तै जाल्पा सामुदायिकको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव

एभरेष्ट बैंकले दिने भयो तीन वर्ष यताकै धेरै लाभांश, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैैंकले तीन वर्ष यता कै धेरै लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २०.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले

चर्को व्याजदर विरुद्ध उद्योग बाणिज्य महासंघ प्रदेश १ द्वारा आन्दालनको घोषणा

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले बैंक तथा वित्तीय संस्थाहरूको चर्को व्याजदरविरुद्ध चरणवद्ध आन्दालनको घोषणा गरेको छ । महासंघले यही कात्तिक २२ गतेदेखि २८ गतेसम्मका लागि पहिलो

जाल्पा सामुदायिक लघुवित्तले ७७ प्रतिशत लाभांश दिने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ७७.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । शनिबार बसेको संस्थाको सञ्चालक समितको १९