महालक्ष्मी लाइफको सीईओमा पुनः भट्टराई नियुक्त

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा रमेश कुमार भट्टराई पुनः नियुक्त भएका छन् । इन्स्योरेन्सको मंसिर २३ गते बसेको ६६ औँ सञ्चालक समितिको बैठकले वर्तमान प्रमुख कार्यकारी

नेपाल बीमा प्राधिकरणमा सहायक प्रथमदेखि उपनिर्देशक पदसम्मका लागि रोजगारीको अवसर

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सहायक प्रथमदेखि उपनिर्देशक पदसम्मका ३६ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै लोक सेवा आयेगबाट प्राप्त सहमति बमोजिम प्राधिकरणमा रिक्त रहेका

यस्तो हुनसक्छ नयाँ सरकार गठनको अंकगणित, कांग्रेस एमालेका विभिन्न विकल्प र संयुक्त सरकारको संभावना

काठमाडौं । निर्वाचनको मत गणना सकिएसँगै नयाँ सरकार गठनको दौडधुप तीब्र भएको छ । खासगरी प्रमुख राजनीतिक दलहरु आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी हिसाव–कितावमा जुटेका छन् । आपसी भेटघाट, छलफल र

पाँचथर पावर कम्पनीले कति दिँदैछ नगद लाभांश ?

काठमाडौं । पाँचथर पावर कम्पनीले लाभांश दिने प्रस्ताव गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई

माया खोला हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित

कालोधन नियन्त्रणमा राष्ट्र बैंक थप सकृयः सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्न छुट्टै महाशाखा स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने भएको छ । केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय विवरण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न उक्त

नयाँ सांसदलाई ब्रिफिङ: देशको अर्थतन्त्र यी रोगले थलिएको छ, बुझेका मन्त्री छानेर उपचार गराउनुहोस्

काठमाडौं । हाम्रो गाउँमा एकजना ‘पुछारघरे साइँला’ भन्ने मान्छे थिए । अढाई दशकअघिको बिकट पहाडमा कडा परिश्रमसहित खेतीकिसानी गर्दा पनि १०० किलो बढी तौल थियो, उनको । भूँडीले छेकेर खुट्टा

खाने तेलको ब्यापार मालामालः १ वर्षमा त्रिवेणी र शिव शक्ति ग्रुपको कारोबार साढे ६ अर्ब

काठमाडौं । त्रिवेणी र शिव शक्ति ग्रुपद्वारा सञ्चालित महालक्ष्मी सोल्भेट एण्ड रिफाइनरी प्रालिले एकै वर्ष साढे ६ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ६ अर्ब ४९ करोड

चौधरी ग्रुपले निर्माण गरेको पहिलो हाइड्रोपावर ‘मिडिल मोदी जलविद्युत् आयोजना’ सम्पन्न

काठमाडौं । चौधरी ग्रुपद्वारा प्रवर्धन गरिएको १८ मेगावाट क्षमताको मिडिल मोदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । मोदी खोलामा बनेको यस आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन सुरु

देशभर केवलकारको ओइरो, २४ अर्ब लगानीमा कहाँ-कहाँ बन्दैछन् ?

काठमाडौं । पर्यटकलाई आकर्षण गर्नका लागि विभिन्न स्थानमा निजी क्षेत्रका व्यवसायीहरुले केवलकार बनाउने कार्यलाई तीब्ररुपमा अगाडि बढाएका छन् । एक दशकअघिसम्म देशभर एक स्थानबाहेक अन्य ठाउँमा केवलकार निर्माण हुन सकेको