नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार शुरु,

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार शुरु भएको छ । दुवै बैंक मर्ज भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट बुधबार कारोबार शुरु भएको भएको हो । एकीकृत

हिमालयन बैंकद्वारा खातामा पैसा जम्मा गर्न र निकाल्न मिल्ने मेसिन सञ्चालन

काठमाडौं । हिमालयन बैंकले आफ्ना ग्राहकहरुको सहजता र सुबिधालाई मध्य नजर गर्दै क्यास रिसाइक्लर मेसिन संचालनमा ल्याएको छ । हाल बैंकले सातवटा यस्ता मेसिन बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा,

मुक्तिनाथ विकास बैंकको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’

मुक्तिनाथ विकास बैंक लि.ले १६ औं वर्ष सफलतापूर्वक पूरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियानको संचालन

गोठाटारमा रहेको घरजग्गा बिक्री गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले (साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड)को आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ्ग सम्पत्ति (घर/जग्गाहरु) बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय,

युनाइटेड इन्स्योरेन्सले सीईओलाई दियो साढे ५१ लाख बढी तलब भत्ता, सञ्चालकले लिए १२ लाख बढी

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ५१ लाख ६३ हजार ५५५ रुपैयाँ तलब भत्ता दिएको छ । सीईओलाई साढे ५१ लाख बढी तलब

गत आर्थिक वर्षमा तीन वर्षकै सुस्त प्रगति, सरकारले लिएका आधाभन्दा बढी लक्ष्य अपुरै

काठमाडौं । गत आर्थिक वर्षमा सरकारले सम्पन्न गर्ने गरि लिएका आधाभन्दा धेरै लक्ष्यहरु अपुरै रहेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरेको आर्थिक वर्ष ०७८/७९ मा सञ्चालित नीति

चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन: कर्जा दुरुपयोग गर्नेलाई छुट, वास्तविक उद्यमीलाई कडाइ

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनमार्फत व्यवसायीको माग सम्बोधन गरेको दाबी गरे पनि राष्ट्र बैंकको पछिल्लो संशोधनबाट कर्जा दुरुपयोग गरेर बैंकिङ कसुरमा मुद्दा चल्नु पर्ने व्यक्तिले छुट

यूनाइटेड इन्स्योरेन्ससहित सात कम्पनीको साधारणसभा आज, कुनले बनाउँदैछ सेयरधनीको हातखाली

काठमाडौं । आज एकैदिन सात वटा कम्पनीको साधारणसभा बस्दैछ । हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), यूनाइटेड इन्स्योरेन्स, मितेरी डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, दिव्यश्वरी हाइड्रोपावर र बोटलर्स नेपाल(बालाजु)को वार्षिक साधारणसभा

शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ उपहार योजनामा को बने भाग्यमानी

काठमााडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको

रेमिट्यान्स पठाएको प्रमाणका आधारमा मोबाइलसहितका सामान ल्याउन दिने तयारी

काठमाडौं । विदेशबाट रेमिट्यान्स पठाएको प्रमाणका आधारमा मोबाइल लगायतका विभिन्न समान ल्याउन दिने गरी कानून संशोधन गर्ने तयारी गरिएको छ । सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी