नेपाल बैंकर्स संघको अध्यक्षमा सुनील केसी चयन

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ सुनिल केसी निर्विरोध चयन भएका छन् । संघको बुधबार सम्पन्न बिशेष साधारण सभाले अध्यक्षमा केसीलाई चयन गरेको हो

ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

काठमाडौं । बैंकहरुको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार साँझ सम्पन्न विशेष साधारणसभामा उपस्थित बैंकरहरुले छलफल गरी ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक २०७८/७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले २.७५ प्रतिशत

‘नगद मार्जिन हटाएर मात्रै ब्याजदर घटाउनु पर्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्याकारी निर्देशक डा. प्रकाश श्रेष्ठले विभिन्न बस्तु आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नु पर्ने विषय हटाएर मात्रै ब्याजदर घटाउनु पर्ने बताएका छन् ।

प्राइम बैंकका ठूला सेयरधनीमा २० व्यक्ति, कसको कति ?

काठमाडौं । प्राइम कमर्शियल बैंकमा २० जना व्यक्ति ठूला सञ्चालक रहेका छन् । बैंकका ०.५० प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुने २० व्यक्ति रहेका छन् । २० जनामध्ये सबैभन्दा बढी

एनआईसी, नबिल र सनराइजमा राष्ट्र बैंकको स्थलगत निरीक्षण शुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंक, नबिल बैंक र सनराइज बैंकमा स्थलगत निरीक्षण शुरु गरेको छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार पुस २६ गतेबाट तीनवटा बैंकमा स्थलगत

माछा मासुमा आत्मनिर्भर बन्न सरकारले कृषकलाई ५० प्रतिशत अनुदान दिने

काठमाडौं । सरकारले माछा तथा मासुमा आत्मनिर्भर बन्न कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने भएको छ । कृषि मन्त्रालयले जारी गरेको ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम कार्यान्वयन एकीकृत कार्यविधि, २०७९’ अन्तर्गत

प्राइम बैंकका सीईओको तलब भत्ता २ करोड १० लाख

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिृकत (सीईओ)लाई २ करोड १० लाख १५ हजार रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले उक्त आवमा सीईओलाई तलब बापत

बेमौसमी तरकारी खेती गर्नेलाई सरकारले प्रतिरोपनी २ हजार रुपैयाँ अनुदान दिने

काठमाडौं । सरकारले बेमौसमी तरकारी खेती गर्ने कृषकलाई प्रतिरोपनी २ हजार रुपैयाँ अनुदान दिने भएको छ । कृषि तथा पशुपन्छी विकास मनत्रालयले सार्वजनिक गरेको कार्यविधिअनुसार प्रतिरोपनी बेमौसमी तरकारी खेती गर्ने

बेकोका उत्पादनहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

काठमाडौं । चौधरी ग्रुपले गत बर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आइरहेको यूरोपको ट्प होम अप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरुको खरिद गरी ढुक्क हुन आह्वान गरेको छ । चौधरी ग्रुपले चौधरी