यती एयरलाइन्सको पाँचौं तर इतिहासकै ठूलो दुर्घटना

काठमाडौं । काठमाडौंबाट बिहान १०ः५ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना सेती नदी खोचमा खसेको छ । ७२ जना सवार विमानको अधिकांश भाग जलेको बताइएको छ ।

नबिल बैंकले सीईओलाई दियो २ करोड ८३ लाख तलब भत्ता, सञ्चालकको खर्च करिब १ करोड

काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई गत आर्थिक वर्षमा २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । बैंकले सीईओलाई तलब बपत

शिवम् सिमेन्ट्को साधारणसभा सम्पन्न, लाभांश पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । हेटौंडास्थित होटल सामनामा शुक्रबार कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । उक्त

कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबीच सम्झौता

काठमाडौं । ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका डिजिटल मार्केटिंग प्रमुख

प्राइम कमर्सियल बैंकको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन

काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सर्वसम्मतरुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो । बिहीबार सम्पन्न

निजी क्षेत्र र सरकारबीच हातेमालो आवश्यक: मल्ल

पोखरा । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामूहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो

आजदेखि बैंकको ब्याज घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुले आज (माघ १ गते) देखि ब्याजदर घटाउका छन् । बैंकर्स संघको गत बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही

पुससम्म आन्तरिक राजस्व विभागले उठायो २ खर्ब २२ अर्ब कर, लक्ष्य भन्दा २१ प्रतिशत कम

काठमाडौं । आयकरको ४० प्रतिशत किस्ता उठ्ने पुस मसान्तमा समेत लक्ष्य अनुसार राजस्व संकलन गर्न आन्तरिक राजस्व विभाग असफल भएको छ । विभागले पुस महिनामा लक्ष्यको ६७ प्रतिशत मात्रै राजस्व

पुसमा ६ अर्बको लगानी प्रतिबद्धता, दुईवटा मात्रै ठूला उद्योग दर्ता

काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनामा ६ अर्बको लगानी प्रतिबद्धता जनाइएको छ । उद्योग विभागमा दर्ता भएको १५ वटा उद्योगले पुस महिनामा ६ अर्ब १२ करोड ९९ लाख २६

एनआईसी एशिया बैंकका ठूला सेयरधनीमा २६ व्यक्ति तथा कम्पनी, अग्रवालको बर्चश्व

काठमाडौं । एनआईसी एशिया बैंकको ठूला सेयरधनीमा विभिन्न कम्पनी तथा व्यक्तिसहित २६ जना रहेका छन् । २६ ठूला सेयरधनीमा अधिकांश अग्रवाल रहेका छन् । बैंकमा धेरै सेयरहुनेमा अशोक कुमार अग्रवालको