१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि

काठमाडौं । उड्डयन इतिहासमा २१ वर्षदेखि उडिरहेको भए पनि बुधबार बिहान दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज नेपालमा भने ६ वर्षअघि मात्रै भित्रिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिरकणले उडान योग्य अवस्थामा

होटलमा आक्रामक पौवा: १० वर्षमा १०० वटा खोल्ने, २० वर्षमा अन्तर्राष्ट्रियस्तरको व्यवस्थापन सम्हाल्ने

काठमाडौं । होटल विस्तारमा नेपालीको एक समूह पौवा ग्रुप आक्रामक भएर आउन थालेको छ । १५ वटा होटल पुर्याइसकेको हो समूहले अगामी १० वर्षमै १०० वटा होटल खोल्ने भएको छ

विराटनगर महानगरको राजस्व हरेक वर्ष लक्ष्यको आधा मात्र, आन्तरिक आय तलब भत्तामै सीमित

विराटनगर । विराटनगर महानगरपालिका स्थापना कालदेखि लक्ष्य अनुसारको आन्तरिक आय गर्न असफल भइरहेको छ । लक्ष्यअनुसारको आम्दानी गर्न नसक्दा यो महानगरको आन्तरिक आय कर्मचारीको तलब भत्ता र प्रशासनिक खर्चमै सीमित

सेयर बजारमा करेक्सन, २७.३२ अंकको गिरावट

काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । केही दिनयता लगातार बढेको बजारमा बुधबार भने करेक्सन देखिएको हो । २२३ अंक बढेपछी बजारमा करेक्नस आएको हो । नयाँ आर्थिक बर्ष

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

काठमाडौं । बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा सौर्य एयरको विमान त्रिभुवन विमानस्थलमै दुर्घटना हुँदा १८ यात्रुको मृत्यु भयो । पाइलट मनिष शाक्य भने घाइते भएर अस्पतालमा उपचार भइरहेको

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बुधबार विहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको विमान उड्नासाथ दुर्घटनामा परेको थियो

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा एयरलाइन्स व्यवस्थापन समूहका ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एयरको

सौर्य एयरको दुर्घटनाग्रस्त जहाजको ३० करोडको बिमा, यात्रुका परिवारले कति पाउँछन् ?

काठमाडौं । सौर्य एयरको दुर्घटनामा परेको जहाज दुर्घटनापछि प्रभु इन्स्योरेन्सले ३० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ । सौर्यले ३० करोडमा खरिद गरेको क्यानाडेली कम्पनी बम्बाडियरको सीआरजे २०० जहाज प्रभुमा

कामना सेवाको नाफा ६७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ७ गुणा बढी

काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण तयार पार्ने पहिलो बैंक बनेको छ । सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थामध्ये कामना सेवाले नाफा र वितरणयोग्य

५१ जनाको ज्यान गएको युएस-बंगलापछि विमानस्थलभित्र भयो सौर्यको ठूलो दुर्घटना

काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना हुँदा कम्तीमा १८ जना यात्रुको शव निकालिएको सुरक्षाकर्मीले बताएका छन् । यद्यपि कतिपय प्रत्यक्षदर्शीहरुले मृत्यु हुनेको संख्याबारे मिश्रित तथ्यांक पनि दिएका