लगानी बोर्डका सीईओ भट्टले बुझाए कार्य सम्पादन प्रतिवेदन,

काठमाडौं । लगानी बोर्ड कार्यलयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले कार्यसम्पादन प्रतिवेदन बुझाएका छन् । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीसमक्ष कार्यसम्पादन प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ का

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. श्रेष्ठ योजना आयोगको सदस्य नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई सदस्य नियुक्त गरेको हो । त्यस्तै सरकारले

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. शिवराज अधिकारी नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा शिवराज अधिकारी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका पूर्व प्रमुख अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो

सेयर बजारमा हरियाली, लगानीकर्ताको ध्यान बैंकमा

काठमाडौं । केही साता बढेर बुधबार घटेको बजार बिहीबार पुन हरियो बनेको छ । आज बजार मापन गर्ने सूचक ३२ अंकले बढेर २५६८.११ बिन्दु कायम भएको छ । कारोबारमा लगानीकर्ताको

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सीईओमा रेग्मीलाई नियुक्त गरिएको हो । रेग्मीले भदौ

विमान दुर्घटनाबारे सांसदको प्रश्नमा क्यानका महानिर्देशकको जवाफ: बोल्न मिल्दैन

काठमाडौं । बुधबार विहान सौर्य एयरलाइन्स दुर्घटना र असम्बन्धित व्यक्तिहरु विमानमा सवार भएको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ । बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा

मौद्रिक नीति भोलि आउँदै, एकसाताको प्रतीक्षाको फल कस्तो रहला ?

काठमाडौं । एक सातादेखि रोकिएको मौद्रिक नीति अन्ततः भोलि शुक्रबार सार्वजनिक हुने भएको छ । गत शुक्रबार नै सार्वजनिक हुने भनिएको मौद्रिक नीतिमा प्रधानमन्त्रीको कार्यालयबाट ‘एकपल्ट हेर्ने’ कुरा आएपछि मुखैमा

सौर्य एयरको उडान अनिश्चितकालका लागि बन्द, नेपाली हवाई सेवाको कालोसूची थप जोखिममा

काठमाडौं । बुधबार जहाज दुर्घटनापछि सौर्य एयरको उडान अनिश्चितकालका लागि बन्द भएको छ । दुर्घटनापछि शोकमा परेको यो वायुसेवाले तत्कालका लागि उडान बन्द गरेको हो । उडान सुरु गरेको ६

दूषित थानी हिमालयन रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्रेपलान्चोकको धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहक

गत आर्थिक वर्षको मौद्रिक नीति कति सफल ? (भिडियो)

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । गत शुक्रबार नै सार्वजनिक हुने भनिएको मौद्रिक नीतिमा प्रधानमन्त्रीको कार्यालबाट ‘एकपल्ट हेर्ने’ भनेपछि रोकिएको