‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैनः

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राविधिक समस्या देखिएको ‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए राति

भौतिक मन्त्रालयको बजेटको सिलिङ ५४ अर्बले घट्यो, १ खर्ब १३ अर्ब बजेट पाउने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयको बजेटको सिलिङ ५४ अर्बले घटेको छ । भौतिकमन्त्री प्रकाश ज्वालाले आज मंगलबार पत्रकारसँगको भेटघाटमा यो वर्षको बजेटको तुलनामा आगामी वर्षको बजेटको सिलिङ

आर्थिक अवस्था सुधार गर्न बाँदर निर्यात गरौं: सांसद धनराज गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका सांसद धनराज गुरुङले आर्थिक अवस्थामा सुधार ल्याउन बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन् ।प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन्

पोखरादेखि चीनका विभिन्न सहरमा सीधा हवाई उडान गराउन राजदूतसँग आग्रह

कास्की । पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको

चितवन-२ मा विजयी भएपछि रविको प्रतिक्रिया: सरकारलाई दिएको समर्थनको औचित्य देखिएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् । चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै

धुलो र झोल दूध आयातका लागि पहल गर्ने

काठमाडौं । नेपाल डेरी एसोसिएसनले दूध अभावका कारण भइरहेको समस्या समाधानका लागि धुलो दूध र झोल दूध आयातका लागि तत्काल पहल गर्ने भएको छ । सर्लाहीको हरिवनमा भएको एसोसिएसनको केन्द्रीय

आर्थिक शिथिलता र युवाको नैराश्यलाई चिर्नुछ: डा वाग्ले

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. स्वर्णिम वाग्लेले देशको राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई एकसाथ चिर्नुपर्ने अवस्था आएको बताएका छन् । मुख्य निर्वाचन

१५ दिनभित्र अनावश्यक तार हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ । आज एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा

रवि लामिछानेले ५० हजार भोट कटाए, कांग्रेस एमाले उम्मेदवारले कति पाए ?

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५० हजार भोट कटाएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनको सोमबार दिउँसोबाट मतगणना भइरहेको छ

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको थियो । मंगलबार ४