महासंघमा स्थायी र सदस्यता समिति गठन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा स्थायी समिति र सदस्यता समिति गठन भएको छ । महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन

उपनिर्वाचन अपडेट: तीनै क्षेत्रमा कांग्रेस-एमाले पछाडि, नयाँ दल अगाडि

काठमाडौं । उपनिर्वाचन भएका तीनै क्षेत्रको प्रारम्भिक गणनामा नयाँ दलका उम्मेदवार अगाडि देखिएका छन् । गठबन्धन गरेर उम्मेदवार उठाएका दलहरुले राज्यशक्तिको चरम दुरुपयोग गर्दा पनि ठूला दल तीनै ठाउँमै पछाडि

उपनिर्वाचन अपडेट: बारा २ मा अग्रता फराकिलो पार्दै जनमतका कुशवाहा

बारा । बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता फराकिलो बनाउँदै लगेका छन् । कुल २ हजार ६२१ मतगणना हुँदा कुशवाहा १०८ मतले अगाडि छन् । करैया

उपनिर्वाचन अपडेट: चितवन २ मा रवि लामिछानेले लिए अग्रता

चितवन । चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले अग्रता बनाएका छन् । प्रारम्भिक गणनामा अग्रता लिएका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई लामिछानेले उछिनेका हुन् । लामिछानेले १ हजार १५५

बारा २ उपनिर्वाचन अपडेट:  जसपाका यादवलाई जनमतका कुशवाहाले पछि पारे

बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव पछि परेका छन् । प्रारम्भिक गणनामा अगाडि देखिएका यादवलाई सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार कुशवाहाले उछिनेका

चितवन २ मा एमालेलाई सुरुवाती अग्रता, रविले कति पाए मत ?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत चितवन-२ को प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ । एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत पाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित

बारा २ मा जसपा, जनमत र एमालेबीच कडा टक्कर, घण्टी चौथो

बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव, सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा र नेकपा एमालेका पुरुषोत्तम पौडेलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको

क्रिकेटर लामिछानेको मुद्दामा अन्तिम बहस सुरू

काठमाडौं । नाबालिग बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा अन्तिम बहस सुरू गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले लामिछानेको मुद्दामा बहस सुरू गरेको हो ।

संसदीय दलको बैठकमा देउवाको बिफ्रिङः उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् । सोमबार संसद भवनमा बसेको कांग्रेस संसदीय

तनहुँ १ मा रास्वपा उम्मेदवार वाग्लेले बढाए अग्रता

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् । साढे २ बजेसम्ममा करिब २९ हजार ८०२ मत गनिसक्दा वाग्लेले १५ हजार १३५ मत