उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग,

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन् । सरकारले मूल्य तोक्न ढिलाइ गर्दा उखु किसान मर्कामा परेको भन्दै

काम गरौँ, चुनावको चिन्ता नगरौँ: विश्वप्रकाश शर्मा

गलकोट (बागलुङ) । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन् । प्रेस युनियन बागलुङले आज आयोजना गरेको

एनसेलको सेयर खरिद बिक्रीविरुद्धको मुद्दाको पेसी न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद बिक्रीविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिटमाथि आज सुनुवाइ हुँदैछ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटको पेसी सर्वोच्चका न्यायाधीश शुष्मालता

सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला

रक्सी नपारिने र कुखुरा-बंगुर पाल्न नपाइने ‘गाजने’ गाउँ

बेनी । म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन ।

राष्ट्रिय सभा निर्वाचन: राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दै आयोग

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दैछ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्धारित समयमा आयोगमा दर्ता

रामजानकी विवाह: आज स्वयम्बर

जनकपुरधाम ।‍। जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा

पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो

बसाइँसराइले रित्तिँदै गाउँ, वनमाराले ढाकियो खेतबारी

बागलुङ । बसाइँसराइका कारण गाउँ रित्तिएका छन् । खेतीयोग्य जमिन वनमाराले ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति

पोखरा र भैरहवाबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पर्यटन व्यवसायीको माग

कास्की । पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा  र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । होटल संघ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्त