त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज, काठमाडौं आइपुगे गिनिज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ । समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र

नेपालले जलवायुमा न्याय पाउनुपर्छ: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि भएका पहललाई थप गति दिन सरकार प्रयत्नशील रहेको बताएका छन् । जलावयु परिवर्तनका असरले व्यापक जोखिम निम्त्याएकाले

साहलाई आयल निगमको निमित्त प्रमुखको जिम्मेवारी

काठमाडौं । सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको सचिवालयका अनुसार वरिष्ठताका आधारमा साहलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि

मेलम्चीको पानी चाँडो काठमाडौँ पुर्‍याऔँ: सभामुख

सिन्धुपाल्चोक । सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पुर्‍याउन आग्रह गरेका छन् । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्नुहुँदै उनले सक्दो चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा

क्यानडाको पेन्सन योजनामा रहेको वित्तलाई नेपालमा परिचालन गर्न सकिन्छ: राजदूत म्याके

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र क्यानडाबीच द्विपक्षीय

मंसिरसम्म भन्सार विभागले उठायो गत वर्षभन्दा ९ अर्ब बढी राजस्व, लक्ष्यभन्दा ३३ प्रतिशत कम

काठमाडौं । भन्सार विभागले मंसिर मसान्तसम्म गत वर्षभन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको मंसिर मसान्तसँग तुलना गर्दा चालु आर्थिक वर्षमा ९ अर्ब बढी राजस्व संकलन भएको

गाईपालनको आम्दानीबाट मन्दिरको खर्च व्यवस्थापन, मासिक २ लाख ७० हजार आम्दानी

सुन्दरहरैँचा (मोरङ) । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित लक्ष्मीनारायण कृषि फार्मले उन्नत जातका गाईपालन गरी लक्ष्मीनारायण मन्दिरको खर्च व्यवस्थापन गर्दै आएको छ । फार्ममा उन्नत जातका ५२ गाई रहेका छन् ।

टिप्परलाई ‘ओभरटेक’ गर्न खोज्दा पोखरा जाँदै गरेको बस दुर्घटना, १८ यात्रु घाइते

दमौली । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग २ ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा

ग्राउन्ड ह्यान्डलिङ खोस्ने निर्णयविरुद्ध निगमका कर्मचारी १२ दिनदेखि आन्दोलित

काठमाडौं । ग्राउन्ड ह्यान्डलिङ खोस्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयविरुद्ध नेपाल वायुसेवा निगमका कर्मचारी १२ दिनदेखि विरोध प्रदर्शन गरिरहेका छन् । प्राधिकरणले मंसिर १५ मा निगमको ग्राउन्ड ह्यान्डलिङ खोस्ने निर्णय

४२ दशमलव ६० मेगावाटको सुपरन्यादी जलविद्युतको ६० प्रतिशत काम सम्पन्न

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजना हालसम्म ६० प्रतिशत निर्माण भएको छ । सिउरी न्यादी हाइड्रोपावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६ स्थित