कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा

रामेछाप । लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको

तीन दशकसम्म बनिसकेन ३३ किमी लामो फाल्गुनन्द मार्ग

इलाम । झापाको दमकबाट इलामको माङ्सेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक-चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर

भ्रम पैदा गर्ने राजनीतिक दल दिगो हुँदैनः अर्थमन्त्री

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षणभरमा महत्वकांक्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनमा मन्त्री

त्रिभुवन विश्वविद्यालयबाट १२ हजार विद्यार्थी दीक्षित, विश्व रेकर्ड कायम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न संकाय र तहमा उपाधिप्राप्त १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भएको दिक्षान्त समारोहमा

यूएईमा जागिर लगाइदिन्छु भन्दै ८३ जनाबाट साढे २ करोड ठग्ने उपाध्याय पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा लगाइदिने भन्दै २ करोड ६३ लाख रुपैयाँ ठगी गर्ने कोमलराज उपाध्याय यूएईबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उपाध्यायलाई इन्टरपोलको सहायतामा पक्राउ गरेको

संसदीय समितिले ईयुको कालोसूचीका बारेमा नेपाल एयरलाइन्ससँग छलफल गर्ने

काठमाडौं । संसदीय समितिले नेपालको हवाई उडानलाई युरोपियन युनियन (इयु) को कालोसूचीबाट हटाउने विस्तृत कार्ययोजनाबारे नेपाल वायुसेवा निगमसँग थप छलफल गर्ने भएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध

‘वैदेशिक रोजगारीमा गएका श्रमिकलाई मताधिकार दिएमात्रै उनीहरुका मुद्दा सम्बोधन हुन्छन्’

काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् । सोमबार ललितपुरमा भएको वैदेशिक रोजगारीको उज्यालो र अध्याँरो पाटो विषयक सडक

सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’

सोलुखुम्बु । सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ । रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्र्न माप्य दुधकोशी गाउँपालिका वडा नं ५ महभिरमा

ऊर्जा संकट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण: स्वर्णिम वाग्ले

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले ऊर्जा संकट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको बताएका छन् । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन

मंसिरसम्ममा साढे २४ अर्ब विदेशी लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा बढ्दो आकर्षण

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्ममा विभिन्न मुलुकका विदेशी लगानीकर्ताले साढे २४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता छन् । उद्योग विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा २२० वटा उद्योगमा २४