यातायात मन्त्रीको दाबीः काठमाडौं उपत्यकामा अहिले खाल्डाखुल्डी छैनन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

प्रधानमन्त्रीलाई प्रश्न गरेर बालेन हिँडेपछि रिसाए प्रचण्ड (भिडिओसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागमती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि नभएको दाबी गरेका छन् । सोमबार ललितपुर

एनसेलविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद बिक्रीविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिटमाथि आज सुनुवाइ हुँदैछ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटको पेसी सर्वोच्चका न्यायाधीश नहकुल

अन्तर्राष्ट्रिय डन दाउद इब्राहिम अस्पताल भर्ना, विष दिइएको शंका

एजेन्सी । अन्तर्राष्ट्रिय डन दाउद इब्राहिम पाकिस्तानको कराचीमा अस्पताल भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार दाउदको स्वास्थ्यमा अचानक समस्या आएसँगै उनलाई कराचीको अस्पताल भर्ना गरिएको हो । अन्डरवर्ल्ड डन इब्राहिमलाई

किसान भन्छन्ः प्रतिक्विन्टल उखुलाई ७५० देऊ, सरकारको प्रस्तावः ६३५ मै चित्त बुझाऊ

काठमाडौं । जब उखु क्रसिङ गर्ने समय घर्किन्छ, तब सुरु हुन्छ उखुको बिक्री मूल्यको रस्साकस्सी । अहिले पनि त्यस्तै भइरहेको छ । उखुको मूल्यका विषयमा उद्योगी, किसान र सरकारबीच बर्सेनि

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीलाई १५ लाख बढीकाे अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीले १५ लाख बढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गर्न सफल भएका छन् । कलेजका विद्यार्थी विप्लव पनेरु र भर्खरै स्नातक गरेका अनुप पौडेलसँगै पुल्चोक क्याम्पसका

काठमाडौं र ललितपुर महानगरको विकास सँगसँगै हुनुपर्छ: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच सहकार्य हुन आवश्यक रहेको बताएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई

जाजरकोट भूकम्प: आठबिसकोटका ४ हजारले पाए पहिलो किस्ता

त्रिवेणी । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो

आगामी हप्ता भैरहवा जाँदै पूर्वराजा, एमाले नेता बने अभिनन्दन समारोह समितिका संयोजक

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जिल्ला भ्रमणमा निस्कदै छन् । पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले शाह देशको पश्चि क्षेत्र र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका सिलसिलामा आगामी हप्ता भैरहवा

कोल र ढिकीको प्रयोग गरेर चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ

भरतपुर (चितवन) । गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले