कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत, विपक्षमा शून्य

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको विरोधका बावजुद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् । तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले पछिल्लो कार्यकालमा चौथोपटक विश्वासको मत लिनु परेको हो ।

कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनीः विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनु पर्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा नेपाली काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनुपर्ने बताएका छन् । सोमबार विश्वासको मत मागिसकेपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले

संसदमा तनाब: प्रधानमन्त्रीलाई रोक्न कांग्रेस सांसद रामहरि खतिवडाको जोडबल (भिडियो)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन् । प्रधानमन्त्री प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजी र बिरोधकाबीच प्रधानमन्त्री रोष्ट्रममा पुगेका थिए । उनलाई सीटबाट मर्यादापालकले स्कर्टीङ गरेर

कांग्रेसको आजको हर्कत इतिहासकै कलंक: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले संसदमा प्रस्तुत गरेको गतिविधि इतिहासकै कलंकको रुपमा स्थापित हुने भन्दै दुख व्यक्त गरेका छन् । संसद्‍बाट चौथो पटक विश्वासको मत लिने क्रममा

कांग्रेसको बिरोधपछि संसद स्थगित, प्रधानमन्त्रीले विश्वासको मत लिन पाउलान् ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेसँगै प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सोमवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूचि रहेको

प्रधानमन्त्रीलाई बोल्न सभामुखले दिए समय, कांग्रेसको नाराबाजी: जबरजस्ती गर्न पाइँदैन

काठमाडौं । प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि सभामुखले समय दिएका छन् । तर कांग्रेस सांसदहरुले बोल्न जानका लागि बाटो नदिएर नाराबाजी गरिरहँदा सभामुखले १५ मिनेटका लागि सभा स्थगित

संसद सुरु: कांग्रेसले बोल्न समय माग्यो, सभामुखले दिएनन्

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरु उभिएर बोल्न समय माग गरिरहेका छन् । तर सभामुख देवराज घिमिरेले संसदको कार्यसूचीमा विशेष र शून्य

गृहमन्त्री लामिछाने संसदमा असभ्य र हिंस्रक रुपमा प्रस्तुत भए, घोर भर्त्सना गर्छौं: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकारणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन आफूहरुको बटम लाइन भएको स्पष्ट पारेको छ । सोमबार बानेश्वरमा बसेको कांग्रेस संसदीय

गृहमन्त्री लामिछानेको अभिव्यक्तिप्रति कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

काठमाडौं । नेपाली कांग्रेसले आइतबार गृहमन्त्री रवि लामिछानेले व्यक्त गरेका विचारका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । सोमबार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट पार्टी फुटाएका सांसदलाई रोक्न यादवले दायर गरेको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुँदै छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दल छाडेका ७ जना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत