किन चीन गए माओवादी नेता वर्षमान पुन ?

काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीन प्रस्थान गरेका छन् । उनी आइतबार मध्याह्न १२ बजे चीन प्रस्थान गरेको पुनको सचिवालयले जनाएको छ । स्वास्थ्य जाँच

दशैं तिहारअघि नै सडकका खाल्डाखुल्डी पुर्न मन्त्रीको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरु बीचको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री

उड्डयन क्षेत्रको सुधारमा नेपाल एयरको भूमिका महत्त्वपूर्ण: मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन्। भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उड्डयन

सिँचाइ कार्यालयको ७ कट्ठा जग्गा अतिक्रमण, मूल्य बढेपछि जग्गा आफ्नो भएको ५ दाजुभाइको दाबी

जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ । स्थानीय हरिनारायण झाका छोराहरुले

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको १२ सयले घटेर एक लाख ५२ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

इपिएस सम्झौताको १७ वर्ष: नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी

क्लिकमान्डुकर्मी विनोद भण्डारीलाई पितृशोक

काठमाडौं । क्लिकमान्डुकर्मी विनोद भण्डारीलाई पितृशोक परेको छ । विनोदका बुवा कमलबहादुर भण्डारीको आइतबार बिहान ८ बजे मोरङमा निधन भएको हो । ७५ वर्षीय भण्डारीको मोरङको कानेपोखरी गाउँपालिका वडा नं:

राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी

चितवन । राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए । भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित

एक करोड खर्चेर फोहर व्यवस्थापन

बागलुङ । बागलुङ नगरपालिका क्षेत्रमा फोहर व्यवस्थापन प्रारम्भ भएको छ । नगरपालिकाका निम्ति चुनौती बनेको फोहर व्यवस्थापन अब घरबाट नै वर्गीकरण गरी प्रशोधनको प्रबन्ध गरिएको छ । ‘जिरो वेस्ट’ प्रविधिबाट

देशभर मनसुनी वायुको प्रभाव यथावत, यी प्रदेशमा आज भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, देशभर आंशिकदेखि