पर्यटकको पर्खाइमा नमूना गाउँ लमजुङको घलेगाउँ

लमजुङ । विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ

गोरखा मिडियामा म भएको बेला अरुले गरेको बदमासीको जिम्मा लिन्नः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले सहकारीबाट कुनै लाभ नलिएको, त्यसमा आफू कतै पनि सहभागी नभएको दाबी गरेका छन् । रास्वपाको सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकमा पूर्वगृहमन्त्री

भेनेजुएलाका विपक्षी नेता गोन्जालेले देश छाडे, स्पेनमा राजनीतिक शरण

एजेन्सी । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेका छन् । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भेनेजुएला छोड्नुअघि गोन्जालेज धेरै हप्तासम्म कराकसको

जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने

तुलसीपुर (दाङ) । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए।

निगलपानी क्षेत्रमा केन्द्रीय विद्युत लाइन जोडियो

बागलुङ । नेपाल विद्युत् प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा केन्द्रीय लाइन पुर्याएको छ । बडिगाड गाउँपालिका–१० मा बाढीले लघुजलविद्युत् बगाउँदा अन्धकारमा बस्दै आएका स्थानीयको सहजताका लागि केन्द्रीय लाइन पुर्याएको हो ।

कन्टेनर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

चितवन । चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत

श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण, जहाजकाे निरीक्षण हुँदै

काठमाडौं । त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको छ । श्री एयरलाइनसको उडान नम्बर १२१ को जहाज काठमाडौंबाट सुर्खेत उडान इमरजेन्सी घोषणा

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।

सहकारीमा नियमन भएन, केहीले रकम दुरुपयोग गर्दा समस्या उत्पन्न भयोः अर्थमन्त्री पौडेल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको छ । आज आइतबार समितिले अर्थमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष प्रा.डा

गलैँचाको कच्चा पदार्थ आयातमा छुटको माग

काठमाडौं । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरुले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् । नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ