आज सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो । यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको

नेपालमा ७ हजारले वर्षेनी गर्छन् आत्महत्या, यस्ता छन् रोकथामका उपाय

आज विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विविध कार्यक्रम गरि आत्महत्या रोकथामबारे चेतनामूलक कार्यक्रम गरिँदैछ । कुनै

‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला : बिरामीको अवस्था सामान्य

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ । नरैनापुर-१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिए ।

डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?

गण्डकी । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने

कालीगण्डकी करिडोर: पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एङ्करिङ’

म्याग्दी । चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ

बेलायती राजकुमारीले भनिन्: क्यान्सरमुक्त हुन मैले हरसम्भव प्रयास गरिरहेकी छु !

‘मैले केमोथेरापी गरिसकेकी छु । तर मेरो उपचार वा पूर्ण रुपमा निको हुने यात्रा लामो छ ।’ एजेन्सी । बेलायती राजकुमारी क्याथरिन (केट) यतिबेला क्यान्सरको उपचारमा व्यस्त छिन् । हालै

‘बागमती नदी छेउछाउ २० मिटर जग्गा छोड्ने निर्णयमा सरकारले पुनरावलोकन गर्नुपर्छ’

काठमाडौं । सांसद धवलशमशेर राणाले सरकारले बागमती नदी र त्यसका शाखा छेउछाउ २०/२० मिटर जग्गा छोड्नुपर्ने मापदण्ड लागू गर्दा काठमाडौंका अधिकांश जनता सुकुम्बासीमा परिणत हुने अवस्था आउनसक्ने बताए । प्रतिनिधिसभाको

सत्तारुढ दलको बैठक सुरु

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली,

जनतालाई मर्का पर्ने काम नगर्न बालेनलाई एमाले सांसदको आग्रह

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले

नाइजेरियामा तेल बोकेको ट्यांकर विस्फोट हुँदा ५० भन्दा धेरैको मृत्यु

एजेन्सी । नाइजेरियामा तेल बोकेको ट्यांकर ठोक्किएर विस्फोट हुँदा ५० जनाभन्दा धेरैको मृत्यु भएको छ । स्थानीय विपद्‍ व्यवस्थापन एजेन्सीका अनुसार स्थानीय समय अनुसार आइतबार १२:३० मा यस्तो दुर्घटना भएको