ओलीलाई भीम रावलको कवितामार्फत प्रश्न: सिद्धान्त सोधे उत्तेजित

काठमाडौं । नेकपा एमालेबाट निस्कासित पूर्वउपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन गरिरहेका छन् । उनले आफूलाई पार्टीबाट निकालेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दर्जनौ आरोप लगाएका छन् । उनले पत्रकार

२०२४ लाई फर्केर हेर्दा: देशमा के-के भयो (तस्बिरहरु)

काठमाडौं । आजदेखि अंग्रेजी नयाँ वर्षअर्थात् सन् २०२५ सुरु भएको छ । २०२४ अरु वर्षहरु झै सामान्य बितेको वर्ष पक्कै होइन । सामाजिक, राजनीतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा

पार्टीबाट निष्कासित भएपछि भीम रावलले पत्रकार सम्मेलनमा के भने ? (लाइभ)

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यतासमेत खोसेपछि भीम रावलले आज पत्रकार सम्मेलन गरिरहेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न प्रश्न गरेका छन् ।

कोभिड महामारी फैलिएको ५ वर्षपछि डब्लूएचओले चीनसँग माग्यो सम्पूर्ण डाटा

एजेन्सी । पाँच वर्ष पहिला चीनको वुहान शहरबाट कोरनाको महामारी सारा दुनियामा फैलिएको थियो । पाँच वर्ष पहिला फैलिएको महामारीको सम्पूर्ण रिपोर्ट चीनसँग विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मागेको छ ।

सहकारी अध्यादेशका चार विषयमा महासंघको ध्यानाकर्षण, संशोधन गर्न माग

काठमाडौं । सरकारले जारी गरेको ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’मा भएका चार वटा विषयमा राष्ट्रिय सहकारी महासंघले ध्यानाकर्षण भएको जनाएको छ । सरकारले पुस १४ गते

सञ्चालनमा आयो तनहुँको २२० केभी सबस्टेसन

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन

प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य प्रतितोला एक हजार चार सय बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन

ड्युटीमा बसेका प्रहरी निरीक्षकमाथि बस बजारिँदा…

बरहथवा (सर्लाही) । तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा निजको मृत्यु भएको छ । गए राति बागमती

नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार

बाँके । माइती नेपाल नेपालगञ्जले सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेचबिखन

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले