ओटीसी सेयर खरिदबारे छिटो अनुसन्धान टुंगाएर कारबाही प्रक्रिया

काठमाडौं । बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर सार्वजनिक गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर ओभर द काउन्टर (ओटिसी) बजारमा नियामक निकायका प्रमुखले खरिद गरेको विषयमा अर्थमन्त्रालयले गरिरहेको छानबिन छिटो टुंगाउन

कोरोना बीमालेख जारी गर्ने र भुक्तानीका लागि सहमति दिने अघिल्लो सरकारको निर्णय गलतः अर्थमन्त्री

काठमाडौं । कोरोना बीमावापतको भुक्तानी बीमितहरुले नपाइरहेका बेलामा अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमालेख जारी गर्नु नै गल्ती भएको बताएका छन् । सरकारको दायित्वमा परेको कोरोना दावी भुक्तानी वापतको रकम छिटो

३ दिन बैंक तथा वित्तीय संस्था बन्द रहने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु ३ दिन लगातार बन्द हुने भएका छन् । भदौ ५ गतेदेखि ७ गतेसम्म सार्वजनिक बिदा परेका हुँदा बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

५ वर्षमा निर्यातको आकार ७ अर्ब डलर पुर्याउने व्यवसायीको लक्ष्य

काठमाडौं । आगामी ५ वर्षमा निर्यातको आकार ७ अर्ब डलर बराबर पुर्याउने निर्यात व्यवसायी महासंघले लक्ष्य लिएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयको आयोजना र निर्यात व्यवसायी महासंघको समन्वयमा आयोजित

गरिबी अन्त्यका लागि कर्णाली प्रदेशमा लगानी बढाउन वित्तीय संस्थालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबैभन्दा बढी रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकाले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका

कोरोना कहरमा पनि मर्दी पदयात्रा मार्गको स्तरोन्नति

गण्डकी । मर्दी हिमाल पदयात्रा मार्गमा कोरोना कहरकाबीचमा पनि स्तरोनतिका काम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रुपमा मर्दी हिमाल पदयात्रा

उच्च शिक्षाको प्रबर्द्धनका लागि विश्व बैंकले ७ अर्ब ऋण दिने

काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन’ कार्यक्रम’का लागि ६० मिलियन अमेरिकी डलर अर्थात् करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । बिहीबार अर्थमन्त्रालयमा

भन्सार सुदृढीकरणका लागि ५ वर्षमा ११ अर्ब बढी खर्च गरिने

काठमाडौं । भन्सार प्रशासनको सुदृढिकरणका लागि सरकारले आगामी ५ वर्षभित्रमा ११ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । भन्सार विभागले छैटौं चरणको ‘भन्सार सुधार तथा आधुकिकरण योजना २०७८/८९-२०८२/८३’ तयारी गरी

पर्यटन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना

काठमाडौं । कोभिड-१९ महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०सँगको सहकार्यमा जीविकोपार्जन

नेप्सेमा दोहोरो अंकको करेक्सन, कारोबार रकम २० अर्ब ४९ करोड

काठमाडौं । सेयर बजारमा बिहीबार दोहोरो अंकको करेक्सन देखिएको छ । नेप्से परिसूचक १८.२४ बिन्दुले घटेर ३ हजार १८०.७८ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने