आन्तरिक विवाद र बैंकर्सको विरोधले रोकियो शाखा अडिट

काठमाडौं । राष्ट्र बैंकभित्रको विवाद र बैंकर्सको विरोधका कारण बैंक तथा वित्तीय संस्थाको शाखा अडिट कार्यविधि तत्काल जारी नहुने भएको छ । गत फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखा

उखु किसानले तत्काल भुक्तानी नपाए आन्दोलन गर्ने

काठमाडौं । उखु किसानहरूले चिनी उद्योगलाई बेचेको उखुको रकम समयमै सम्पूर्ण भुक्तानी गर्नुपर्ने किसान संगठनहरूले माग गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ (अप्फा),

बीना मगरले सम्हालेको खानेपानी मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु, कुन मन्त्रालयको कति ?

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को वार्षिक लेखापरीक्षणबाट संघीय मन्त्रालयहरुमा सबैभन्दा बढी बेरुजु खानेपानी मन्त्रालयको देखिएको छ । उक्त मन्त्रालयको वार्षिक लेखापरीक्षण भएको कुल रकमको १७.६७ प्रतिशत बराबर बेरुजु देखिएको

अफगानिस्तानसँग नेपालको व्यापार घाटा कति ?

काठमाडौं । अफगानिस्तानमा विद्रोही तालिवानले अफगानिस्तान सत्ता कब्जा गरेपछि विश्वभर चर्चाको विषय बनेको छ । विद्रोही तालिवानले विभिन्न प्रान्तसँगै राजधानी घेरेपछि त्यहाँका राष्ट्रपति असरफ घानीले राजीनामा दिई देश छाडी सकेको

संघीय मामिला मन्त्रालयको वार्षिक बजेट खर्च ४०.६३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ का लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छुट्याइएको बजेटमध्ये ४०.६३ प्रतिशत खर्च भएको देखिएको छ । मन्त्रालयको वार्षिक प्रगती समिक्षा तथा मन्त्रालयस्तरीय विकास

गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रतिस्पर्धाबाट भाडामा लगाउनु- महालेखा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले गोकर्ण फरेस्ट रिसोर्टको जग्गा यति ग्रुपलाई बिना प्रतिस्पर्धा दिँदा गम्भीर गल्ती गरेको विषय महालेखा परीक्षक कार्यालयले औंल्याएको छ । सरकारको उक्त निर्णय उल्टाएर

बढ्दो मूल्य, बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै

अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै

नेपाल ट्रस्टका नाममा विभिन्न वाणिज्य बैंकमा करिब १ अर्बको सेयर, २१ हजार रोपनी जग्गा

काठमाडौं । पूर्वराजा बीरेन्द्र र रानी ऐश्वर्य र उनीहरुको परिवारको देहावसान हुँदा उनीहरुको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गर्नका लागि नेपाल ट्रष्टको स्थापना गरिएको थियो

अमेरिकी दूतावासले विद्यार्थी भिसाका लागि अप्वाइन्टमेन्ट संख्या थप्यो

काठमाडौं । नेपालस्थिर अमेरिकी दूतावासले विद्यार्थी भिसामा अमेरिका जान चाहनेका लागि अन्तर्वार्ताका लागि समय उपलब्ध गराउने भएको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द भएको अन्तरर्वाताको कार्यक्रम शुरु गर्न

एमसीसीमा कानून विपरीत साढे ४१ करोड खर्चः महालेखा प्रतिवेदन

काठमाडौं । मिलेनियन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनाअन्तर्गत स्थापित मिलेनियम च्यालेन्ज नेपाल अकाउन्ट (एमसिए) बाट कानुन विपरीत साढे ४१ करोड रुपैयाँ बढी खर्च भएको देखिएको छ । महालेखा परीक्षक कार्यालयको ५८औं