औद्योगिक ग्राहकको शुल्क घटाउने ऊर्जामन्त्रीको प्रतिबद्धता, ट्रक र

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक उत्पादन बढेसँगै औद्योगिक क्षेत्रको विद्युत महसुल पनि घटाउने बताएकी छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा ऊर्जामन्त्री भुसालले सुरुमा

नेपाली युवा उद्यमी मञ्चको काठमाण्डौ च्याप्टरले “स्टार्टअप अवार्ड” आयोजना गर्ने

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च नेपालका युवा उद्यमीहरुको मुख्य संस्था हो । नेपाली युवाविच आइडिया एक्सचेन्ज, फेलोसिफ शिक्षा, प्रशिक्षण र एडभोकेसी गर्ने उदेश्यले स्थापना भएको नेपाली युवा उद्यमी मञ्चलाई

कागजदेखि बियर बोतलसम्म, कति तिर्ने काठमाडौं महानगरलाई कवाडी कर ?

काठमाडौं । हामीले केही वस्तु तथा सेवा प्रयोग गर्दा राज्यलाई निश्चित प्रतिशत कर तिर्छौं । केही वस्तु तथा सेवाको खरिद गर्दा तोकिएको मूल्य अभिवृद्धि कर र अन्तःशुल्क पनि जोडिन्छ ।

काठमाडौं महानगरभित्र जग्गाको सरकारी मूल्यांकन आनाको साढे ५ लाखदेखि ५० लाखसम्म

काठमाडौं । काठमाडौं महानगरपालिकाले जग्गाको नयाँ मूल्यांकन सार्वजनिक गरेको छ । महानगरले आर्थिक वर्ष २०७८/७९ आर्थिक ऐन मार्फत् जग्गाको नयाँ मूल्यांकन जारी गरेको हो । महारनगरले आफ्नो क्षेत्र भित्र सम्पत्ति

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र

काठमाडौं । पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी सोधे समय र खर्चको बचतका लागि भन्ने धेरैको जवाफ हुनसक्छ । ‘स्मार्ट’ चालक अनुमतिपत्रमा भने उल्टो स्थिति देखापरेको छ

गरिबीको रेखामूनि रहेकालाई निःशुल्क बिजुली दिन्छौंः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरु सँगको

संसदीय समितिद्वारा पुनर्निर्माण प्राधिकरणको प्रशंसा

काठमाडौं । संसदीय समितिले भूकम्पपछिको पुनर्निमाणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको कामको प्रशंसा गरेको छ । विकास तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले प्राधिकरणले जटिल परिस्थितिका बाबजुत भुकम्मपछिको पुनर्निमाणमा उल्लेखनीय काम

अमेरिकामा फेरि बढ्दैछ कोरोनाको संक्रमणदर, आगामी ४ हप्ता कष्टकर

एजेन्सी । अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ को संक्रमण बढ्ने देखिएको छ । पछिल्ला केही समयमा संक्रमण बढेपछि कतिपय राज्यमा मास्क लगाउन अनिवार्य पनि गरिएको छ । त्यसैगरी कतिपय अस्पतालमा कोभिड

नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन्: अर्थमन्त्री

काठमाडा । अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने

समयमा काम नगर्ने ७ कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ७ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । बिक्रम कुमार नेवार संचालक रहेको ए.के. एण्ड गावा कन्स्ट्रक्सनलाई २ वर्षका लागि