स्टार्टअपलाई कुल लगानीको १० प्रतिशत बिनाधितो ऋण दिन

नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित कर्जा प्रवाह गर्नु पर्ने धारणा राख्दै आएको थियो । कोभिड १९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसंगै साना मझौला उद्यम (एमएसएमई) र स्टार्ट

निर्देशिका व्यवहारिक बनाउन सुनचाँदी ब्यवासायीको आग्रह

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने ब्यवसायीहरुका लागि जारी निर्देशिका २०७७’ व्यवहारिक वनाउन सरकारसँग आग्रह गरेको छ । निर्देशिकाका कतिपय बुँदाहरू व्यवहारिक नभएको भन्दै

नेपाल एयरलाइन्समा ७८ दिनदेखि आन्दोलन, दैनिक कार्य प्रभावित

काठमाडौँ । देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ । झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका

‘सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष–अप्रत्यक्ष हस्तक्षेप देखियो’

काठमाडौं । सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भइ जनताले स्वास्थ्यअधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगीव्यवसायीको सुर्ती

एयर इन्डिया खरिदमा टाटाको रुचि, ६८ वर्षपछि फेरि फर्कन सक्छ स्वामित्व

करिब ६८ वर्षपछि भारतीय विमान कम्पनी एयर इन्डिया फेरि पुरानै स्वामित्वमा फर्कने संकेत देखिएको छ । टाटा ग्रुप तथा स्पाइसजेटका अध्यक्ष अजय सिंहले एयर इन्डिया खरिद गर्नका लागि बोली लगाएका

बाटो नबन्दा मनाङको स्याउले बजार पाएन, कुहिन थालेपछि व्यवसायी चिन्तामा

मनाङ । यसवर्ष मनाङमा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्याउन शुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक

बर्दिया निकुञ्ज पर्यटकका लागि खुला

काठमाडाैं । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ ।        स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल वाक,र्याफ्टिङ र जीप सफारी

सञ्चय कोषको लगानी उत्पादनमुलक क्षेत्रमा केन्द्रित गर्नू: अर्थमन्त्री

काठमाडौं । कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमुलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । कोषको ६० औं बार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले कोषमा भएको

नेपाली सेनाले ४६४ जनाका लागि जागिर खुलायो

काठमाडौं । नेपाली सेनाले ४६४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न तहमा ४६४ जना कर्मचारी माग गरेको हो । जंगी

एमसीसीका लागि राष्ट्रिय सहमतिको खाँचो

काठमाडौंं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् नेपाल सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै रु ५५ अर्ब बराबरको ट्रान्समिसन