तराईका जिल्लामा सिंचाइ ग्रीड बनाउँदै विद्युत् प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तराईका जिल्लामा कृषि उत्पादनमा सहयोग गर्ने लक्ष्यका साथ सिंचाई ग्रीड र प्रसारण लाइन निर्माण गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको योजना अनुसार

अर्थमन्त्रीले बम्पर राजस्व छुट दिएपछि इपानको स्वागत

काठमाडौं । लगानीकर्ताको अपेक्षाभन्दा बढी राजस्व छुट दिएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इप्पान)ले स्वागत गरेको छ । निजी क्षेत्रले कुल जडित क्षमता १८२६ मेगावाटमध्ये लगभग ४४.५ प्रतिशत ८१४ मेगावाट उत्पादन गरिरहेको

प्राधिकरणले बनाएको प्रतिवेदनमा हामीले बिजुली प्रयोग गरेको देखिँदैन, बिल कसरी तिर्ने ?: पशुपति मुरारका

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई अर्घाखाँची सिमेन्टले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्म ९४ करोड ६५ लाख रुपैयाँ महशुल बुझाएको छ । प्राधिकरणलाई बढी महशुल बुझाउने ठूलो औद्योगिक ग्राहकहरुमा अर्घाखाँची

यो दशैंका लागि खाद्य कम्पनीले च्याङ्ग्रा नल्याउने

काठमाडौं । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्षको दशैंको लागि च्याङ्ग्रा नल्याउने भएको छ । हरेक वर्ष कम्पनीले बजार सन्तुलनको लागि सिमित संख्या खसीबोका र च्याङ्ग्रा

‘सुनकोशी-तेस्रो’ को प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक । सुनकोशी-तेस्रो (६८३ मेगावाट) विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यसका लागि नेपाल सरकारका प्रस्तावमा बङ्गलादेश सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको

देशभर सुपथ मूल्य पसल सञ्चालनमा, २५ हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन भएको छ । कम्पनीले आज बागमति प्रादेशिक कार्यालय थापाथलीमा उद्घाटन गर्दै देशका विभिन्न

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

लण्डन । कोभिड-१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको

सहकारीमार्फत् दूध बेचेरै किसानले कमाए ५ करोड

गलकोट । सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा रु पाँच करोड रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक

‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

काठमाडौं । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड-१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् । नेपाल एशोसिएशन अफ

आयात चुलिँदा राजस्वमा छलाङ, २ महिनामा सरकारले उठायो १६८ अर्ब

काठमाडौं । सरकारले दुई महिनाको अवधिमा डेढ खर्ब बढी राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब ६८ अर्ब ५७ करोड