नागरिक लगानी कोष ९० करोडको लागतमा बनेको भवनमा

काठमाडौं । नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो । कोषको २९ औ

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला

सरकार सञ्चार क्षेत्रको स्वतन्त्रताको पक्षमा छ, मर्यादित भएर जिम्मेवारी निभाउनुहोस: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चार क्षेत्रको स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । शुक्रबार ग्यालेक्सी फोरके टेलिभिजनको उदघाटन कार्यक्रममा बोल्दै प्रम देउवाले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै सरकारले

आसेपासे पूँजीवादको संरक्षण गरेका केपी ओलीको प्रतिवेदनः तथ्य एकातिर जार्गन अर्कोतिर

काठमाडौं । वामपन्थको नाममा राजनीतिक गरिरहेको नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली झण्डै ४ वर्ष देशको प्रमुख कार्यकारीका रुपमा रहे । प्रतिनिधिसभाको २–२ पटकको बिघटनपछि उनले हठात् प्रधानमन्त्रीको पद छाड्नुपर्यो ।

चीनमा विजुलीको चरम समस्या, विश्वभर किन पर्न सक्छ असर ?

बीबीसी हिन्दी । चीन यतिबेला विजुलीको भारी कटौतीको समस्यासँग जुधिरहेको छ । चीनमा लाखौं घर तथा कारखाना विजुलीको समस्या सामना गरिरहेका छन् । पावर ब्ल्याकआउटको घटना चीनमा असमान्य होइन तर

चीपको अभावका कारण मारुती सुजुकीले अक्टोबरमा ४०% ले उत्पादन कटौती गर्ने

एजेन्सी । विश्वभरमा कार कम्पनीहरु सेमिकन्डक्टरको समस्यासँग जुधिरहेका छन् । नयाँ रिपोर्ट अनुसार मारुती सुजुकीले यो समस्याका कारण अक्टोबरमा ४० प्रतिशत उत्पादन कटौती गर्नेछ । अर्थात् कम्पनीले ६० प्रतिशत मात्रै

ओयोले आइपीओ निष्कासन गर्न पायो अनुमति, १ अर्ब ३५ करोड जुटाउने तयारी

एजेन्सी । होटल बुकिङ एप ओयोले होटल्स एण्ड होम्सलाई सर्वसाधारणमा आइपीओ जारी गर्नका लागि अनुमति पाएको छ । कम्पनीले आइपीमार्फत् करिब १ अर्ब ३५ करोड रुपैयाँ जुटाउने योजना बनाएको छ

महासंघ अध्यक्ष गोल्छा र बंगलादेशी राजदूतबीच भेट आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा शुक्रबार भेटवार्ता भएको छ । भेटमा भौगोलिक दुरीका हिसाबले जम्मा २७

बढी मूल्यमा सामान बिक्री गर्ने भाटभटेनी सुपरमार्केटलाई ५० हजार जरिवाना

काठमाडौं । विभिन्न खाद्यान्ना सामग्री अस्वभाविक महंगो मूल्यमा बिक्री गर्ने भाटभटेनी सुपरमार्केटलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबार गरेको अनुगमनमा बढी मूल्यमा सामान बिक्री

बुध्द एयरको घटना सामान्य इरर होः सहसचिव बुद्धि लामिछाने

काठमाडौं । नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ । शुक्रबवार सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा