बीमा कम्पनीको डीडीए कार्य गर्नका लागि २० एकाउटेण्ट्स

काठमाडौँ । बीमा कम्पनीहरुको डीडीए गर्नका लागि २० एकाउटेण्ट्स उत्तीर्ण भएका छन् । कम्पनीहरुको डीडीए कार्य गर्नका लागि प्रस्ताव पेश गरेकामध्ये उत्तीर्ण भएका २० एकाउटेण्ट्सको नाम बीमा समितिले सार्वजनिक गरेको

रोमनिया जाने श्रमिकलाई भिसा आवेदन नेपालमै व्यवस्था गर्न आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोमनिया जाने श्रमिकलाई भिषा आवेदन नेपालमै व्यवस्था गर्न आग्रह गरेका छन् । नेपालका लागि रोमानियाका नवनियुक्त राजदुत डेनियला सेजोनोभ टेनसँग आज

कसले चलाउँदैछ हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडियो भन्ने हल्ला ?

काठमाडौं । केही दिनदेखि बैंकिङ क्षेत्रमा एउटा हल्ला चलेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया रद्द हुने अवस्थामा पुगेको र दुबैले नयाँ पार्टनर खोज्न थालेको हल्लाले

भारतले कोइला प्रयोगलाई निरन्तरता दिँदा नेपालको विद्युत् बजारलाई असर गर्छ

जलवायुविज्ञ डा. धर्मराज उप्रेती बेलायतको ग्लस्गोमा सम्पन्न भएको जलवायु सम्मेलनमा नेपालबाट गैरसरकारी प्रतिनिधिको रुपमा सहभागी भएका थिए । जलवायु सम्बन्धी राष्ट्रिय प्रतिवेदन मस्यौदाकारको रुपमा रहनुभएका जलवायुविज्ञ डा. उप्रेतीले सम्मेलनको विभिन्न

बैंकहरुको ‘डिजिटल’ होडबाजीले मोबाइल बैंकिङमा छलाङ, ६ वर्षमा ७०० प्रतिशतले बढ्यो

काठमाडौं । एक दशकअघि एसएमएस बैंकबाट शुरु भएको मोबाइल बैंकिङले अहिले ठूलो फड्को मारिसकेको छ । मोबाइलबाट भुक्तानीसँगै बैंकहरुले आफ्ना विविध सेवालाई हातहातमै पुर्याउन प्रतिस्पर्धा गरिरहेका छन् । मोबाइल बैंकिङ

सरकारले तोकेकै स्थानमा उद्योग खोल्नु पर्छः उद्योग सचिव पोखरेल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको परिसंवाद कार्यक्रममा सचिव

धनी व्यक्तिको सूचीमा अम्बानीलाई भेट्याए अडानीले, एकैदिन ३७५ मिलियन डलर सम्पत्ति बढ्यो

एजेन्सी । भारतमा पछिल्ला दिनहरुमा गौतम अडानीको राज चल्न थालेको छ । खास गरी नरेन्द्र मोदी प्रधानमन्त्री भएदेखि नै सत्ता र शक्तिको देखिने गरी प्रयोग गरिरहेका अडानीले अर्का अर्बपति मुकेश

बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ प्रवाह हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा

एमाले महाधिवेशनः अत्यावश्यक सवारी नरोकिने

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने

स्थानीयवासीद्वारा घारखोला जलविद्युत् आयोजनाको काम ठप्प

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले काम रोकेर अवरोध गरेका छन् । वडा नं ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक स्तरोन्नति नगरेको र