क्यान्डी क्रस बनाउने एक्टिभिजन ब्लिजार्डलाई माइक्रोसफ्टले ६९ अर्ब

टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले कल अफ ड्युटी र क्यान्डी क्रस जस्ता लोकप्रिय खेल बनाएको एक्टिभिजन ब्लिजार्ड किन्ने घोषणा गरेको छ । माक्रोसफ्टले ६८.७ अर्ब अमेरिकी डलरमा किन्न लागेको हो । यो

विमानस्थलबाट फर्काइएका क्यासिनो सञ्चालक माइकले तिरे १३ करोड राजश्व

काठमाडौं । क्यासिनो सञ्चालक अमेरिकी नागरिक माइक बोलसोवरले १३ करोड रुपैयाँ राजश्व तिरेका छन् । उनी निकट स्रोतका अनुसार उनले रोयल्टी वापतको १३ करोड रुपैयाँभन्दा बढी रकम बुझाएका छन् ।

निःशुल्क आइसोलेशन र क्वारेन्टीन सञ्चालनका लागि तयारी अवस्थामा छौँः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड विरुद्धको साझा लडाईँका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गरेका छन् ।

उदयपुर सिमेन्टमा महाप्रबन्धक न्यौपानेको एकवर्ष: उत्पादन दोब्बर, १४ वर्षपछि साधारणसभा

काठमाडौं । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धकको जिम्मेवारी सम्हालेको गोपिकृष्ण न्यौपानेको कार्यकाल एक वर्ष पूरा भएको छ । एक वर्ष पूरा भएको अवसरमा न्यौपानेले यस अवधिमा भएका उपलब्धी सार्वजनिक

मंगलबार एकै दिन हालसम्मकै सबैभन्दा बढी १० हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । मंगलबार हालसम्मकै सबैभन्दा बढी एकै दिनमा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मिटर ब्याजीको पैसा तिर्न ग्रीनलाइन संस्थापक ओमप्रकाश अग्रवालले बेचेका थिए १ अर्बको सेयर

काठमाडौं । बैंक तथा मिटर ब्याजीको पैसा तिर्न नसकेर बेपत्ता भएको व्यवसायी ओमप्रकाश अग्रवाल र उनको परिवारले पछिल्लो डेढवर्षमा १ अर्ब बराबरको सेयर बेचेको खुलेको छ । ओमप्रकाश अग्रवालले मिटर

महंगियो कुरिलोको भाउ, केजीकै करिब ५ हजार पुग्यो

काठमाडौं । कालिमाटी तरकारी बजारको वेवसाइटमा कुरिलोको मूल्य हटाएको धेरै भइसक्यो । कुरिलो पाइन छाडेपछि कालिमाटी तरकारी बजार समितिले नै मूल्य सूचीबाट कुरिलोको भाउ राख्न छाडेको हो । कुरिलोको भाउ

तेल किन्न हामीसँग पैसा छैन: आयल निगम

काठमाडौं । नेपाल आयल निगमले तेल किन्नका लागि निगमसँग पैसा नभएको जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै आफ्नो सञ्चिति मुनाफा रित्तिएपछि तेल किन्नका लागि पर्याप्त रकम नभएको जनाएको

मध्यपूर्वमा लगानी र सम्बन्ध बिस्तार गर्दै चीन, के अमेरिकाको नाभी खोसिदैछ ?

एजेन्सी । विश्वशक्ति बन्ने दौडमा रहेको चीनले संसारका अधिकांश देशसँग कुनै न कुनै रुपमा सम्बन्ध विस्तारलाई अगाडि बढाएको छ । कतै आर्थिक सहयोगमा ठूला–ठूला परियोजना अगाडि सारेर पुगेको छ भने

साउदी नेतृत्वको सेनाद्वारा यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति