कोरोना रोकथामको विकल्प लकडाउन होइन: अर्थमन्त्री

काठमाडौं । अर्थन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण मुलुक पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका छन् । बुधबार अर्थमन्त्रालयमा नीजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै

गैँडाकोटमा मौलाकाली केबुलकार निर्माण शुरु, अर्को वर्ष सञ्चालन हुने

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण शुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम शुरु भएको हो

नबिल बैंकका अध्यक्षले लिए सपथग्रहण

काठमाडौं । नबिल बैंक लिमिटेडको संचालक समितिका नवनिर्वाचित अध्यक्ष उपेन्द्र पौडेलले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । पुस ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः

इजरायलमा श्रमिक पठाउन शुरु, श्रममन्त्री श्रेष्ठले गरे बिदाइ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गइ विदाइ गरेका छन् ।

पेट्रोल, डिजल , मट्टितेल र हवाई ईन्धनको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले

उद्योग संगठन जुट्यो ‘मास्क लगाऔं, कोरोना भगाऔं’ अभियानमा

विराटनगर । विगत केही दिनयता बढ्दो क्रममा रहेको कोभिड-१९ को संक्रमण दर कम गर्न भन्दै उद्योग संगठन मोरङले विराटनगरमा ‘मास्क लगाऔं, कोरोना भगाऔं’ अभियान शुरु गरेको छ । संस्थागत सामाजिक

ओमिक्रोनः सौराह र पोखराका होटलको बुकिङ धमाधम क्यान्सिल हुँदै

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपको सहजतासँगै मौलाएको पर्यटन क्षेत्र ओमिक्रोनको पछिल्लो झट्काले फेरि निराशा बनाएको छ । विदेशी पर्यटक आउन केही सहज भएको अवस्थामा आन्तरिक पर्यटन बढ्दो क्रममा थियो

कोरोना परीक्षण गर्दा सरकारीमा ८००, निजीमा १५०० रूपैयाँ लाग्ने

काठमाडौं । कोरोना परीक्षणको शुल्क घटेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार अब सरकारी अस्पतालमा कोरोना परीक्षण गर्दा ८०० र निजी प्रयोगशालामा परीक्षण गर्दा १५०० रुपैयाँ तिर्नुपर्ने छ ।

आन्तरिक हवाई उडानमा खोप कार्ड अनिवार्य

काठमाडौं । कोरोना भाइरस महामारीको संक्रमण दर उच्च हुँदै गएपछि अब आन्तरिक हवाई उडानमा कोरोना विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । सरकारले यसअघि नै माघ ७ गतेदेखि हवाई उडानमा

प्राधिकरणको नयाँ नीति, डेरावालसँग बढी महसुल असुले लाइन काटिन्छ

काठमाडौं । के तपाईं अब विद्युतीय सवारीसाधन प्रयोग गर्ने सोंचमा हुनुहुन्छ ? त्यसका लागि चार्जिङ सिष्टम कसरी जडान गर्ने र त्यसको बिल कसरी तिर्ने भन्ने जिज्ञासा पनि स्वभाविक रुपमा नै