सार्वजनिक खरिद अनुगमन कार्यालयले फेरि सोध्यो ५ कम्पनीलाई

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने ५ कम्पनीलाई स्पष्टिकरण सोधेको छ । निर्माण व्यवसायी तथा आपूर्तीकर्ता ५ कम्पनीलाई यसअघि ३० दिनको समय दिएर लिखित स्पष्टिकरण सोधिएपछि सो अवधिमा

इपीएस र आरओइमा एनआईसी एशिया अगाडि, ग्लोबल दोस्रो

काठमाडौं । लगानीकर्ताले आफुले लगानी गरेपछि सदैव त्यो कम्पनीले दिने प्रतिफलमा ध्यान दिने गर्दछन् । लगानीकर्ताले लगानी गरेपछि आफ्नो कम्पनीको प्रतिसेयर आम्दानी कति रहेको छ भन्नेमा चासो राख्ने गर्दछन् ।

६ महिनामा हालसम्मकै उच्च मकै आयात, अधिकांश मकै दानामा खपत

काठमाडौं । चालु आर्थिक वर्ष ६ महिनाको अवधिमा हालसम्मकै उच्च मकै आयात भएको छ । भन्सार विभागको तथ्याङ्कले चालु आवको साउनदेखि पुस मसान्तसम्ममा अन्य वर्षको तुलनामा सो अवधिमा हालसम्मकै उच्च

चार्टर्ड उडानमा बढी भाडा लिए उजुरी गर्न पर्यटन मन्त्रालयको आग्रह

काठमाडौं । पर्यटन मन्त्रालयले चार्टर्ड उडानमा तोकिएभन्दा बढी भाडा लिए उजुरी गर्न यात्रु समक्ष आग्रह गरेको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै पहिलो चरणको बन्दाबन्दीपछि चार्टर्ड उडानमार्फत यात्रा

जापान सरकारले दियो १० अर्ब ४७ सहुलियतपूर्ण ऋण

काठमाडौं । जापान सरकारले नेपालको आर्थिक विकासका लागि १० अर्ब ४७ कराेड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । जापानी येन १० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध

अनुगमन कार्यविधि बनाउन ५ सदस्यीय समिति गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन कार्यविधि मस्यौदा बनाउन ५ सदस्यीय समिति गठन गरिएको छ । अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी र व्यवस्थित बनाउन कार्यविधि बनाउन लागिएको हो । महानगरकी

साढे ३७ करोड बढी विदेशी मुद्रा अपचलन गर्ने ४ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले साढे ३७ करोड बढी विदेशी मुद्रा अपचलन गर्ने ४ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमामा मुद्धा दायर गरेको छ । विभागले ३७ करोड ६४ लाख ११

नेपालमा भ्रष्टचार उस्तै, सयमा ३३ अंक मात्रै

काठमाडौं । नेपालमा निरन्तर सुशासनको बहस भए हुने गरे पनि भ्रष्टचार न्यूनिकरणमा भने कुनै पनि सुधार देखिएको छैन । विश्वका देशको भ्रष्टचारको मूल्यांकन गर्ने ट्रान्सप्यारेन्सी इन्टरनेसनलको सन् २०२१ को विवरणअनुसार

बालबालिकाले लगाउने कोरोना खोप नेपाल आइपुग्यो, १२ देखि १७ वर्षकाले लगाउन पाउने

काठमाडौं । विश्व बैंकको ऋण सहयोगमा १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपालमा आएको छ । विश्व बैंकले कोभ्याक्स कार्यक्रम अन्तर्गत ४० लाख डोज खोप उपलब्ध गराउन लागेको हो

बतासले सञ्चालन गरेकाे होटलकाे छानबिन प्रतिवेदन सार्वजनिक कार्यक्रममा पत्रकारलाई निषेध

काठमाडौं । पशुपति क्षेत्र विकास कोष परिसरमा सञ्चालन गरिरहेको होटलका विषयमा छानबिन प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको छ । मंगलबार पशुपति धर्मशाला छानबिन समितिको प्रतिवेदनमाथि पर्यटन मन्त्रालय भएको