सर्वोच्च अदालतद्वारा लोकसेवा आयोगको पक्षमा फैसला

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगका विरुद्धमा विभिन्न रिट खारेज गरेको छ । सर्वोच्च अदालतले मंगलबार विभिन्न २० वटा रिटको सुनुवाई गरेको थियो । न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल

अवकास हुँदा कर लगाउने युवराज खतिवडाको निर्णय सर्वोच्चले उल्ट्यायो (पूर्णपाठ)

काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा लगाएको कर सर्वोच्च अदालतले खारेज गरेको छ । डा. खतिवडाले अर्थमन्त्री भएको बेला कर्मचारीले अवकास हुँदा पाएको रकममा १५ प्रतिशत कर लगाउने निर्णय

विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको हो, अर्थतन्त्र धराशायी भएको हैन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको श्रृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउँदै अर्थतन्त्र धराशायी नभएको बताएका छन् । कतिपयले निजी क्षेत्र तथा

स्वदेशी लगानीमै पश्चिम सेती बनाउने तयारी, लागत २ खर्ब

काठमाडौं । अष्ट्रेलियन र चिनियाँ कम्पनीले बनाउन नसकेको पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा बनाउन गृहकार्य शुरु भएको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफै पश्चिम सेतीलाई स्वदेशी

मन्त्रिस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनको सम्झौता फिर्ता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिएको बताएका छन् । “छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता

१० वर्षमा विदेशिने महिलाको संख्या ७१% ले बढ्यो

काठमाडौं । केही वर्षयता वैदेशिक रोजगारीलगायतका विभिन्न कारणले विदेश जाने महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजाअनुसार पछिल्लो १० वर्षमा विदेशीने

काठमाडौं महानगरमा साढे ८ लाख र नार्फाभूमि गापमा ४४२ जनसंख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने कुल जनसंख्या ८ लाख ६५ हजार ९०६ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार नगरपालिकाहरुमा सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाको

सबैभन्दा धेरै जनसंख्या मधेश र कम कर्णाली प्रदेशमा, बाग्मती प्रदेशमा जनसंख्या हिस्सा घट्यो

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार प्रदेशगत हिसाबमा सबैभन्दा धेरै जनसंख्या मधेश र सबैभन्दा कम जनसंख्या कर्णाली प्रदेशमा रहेको छ । विवरणअनुसार मधेश प्रदेशमा २०.९९ प्रतिशत र

मन्त्री श्रेष्ठको चेतावनीपछि त्रिनेत्र कन्सल्टेन्सीका सञ्चालकले गरे अलपत्र युवालाई उद्धार गर्ने प्रतिबद्धता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न व्यक्ती वा कम्पनीलाई पीडितको तत्काल उद्धार गर्न चेतावनी दिएको

नेपालको जनसंख्या २ करोढ ९१ लाख, पुरुषको तुलनामा महिलाको संख्या ६ लाख बढी

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार महिलाको संख्या १ करोड ४९ लाख १