नेपाल एयरलाइन्सको ट्विन अटर विमानद्वारा इलामको सुकिलुम्बा विमानस्थलमा

काठमाडौं । नेपाल एयरलाइन्सको ट्विन अटल विमानले बुधबार इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल उडान परीक्षण गरेको छ । काठमाडौं विमानस्थलबाट विहान ९.०५ बजे उडान भरेको विमान १०.०२ मिनेटमा उक्त विमानस्थलमा

६ करोड ३६ लाखमा बनेको कमलपोखरी १५ दिनभित्रै उद्घाटन गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने बताएका छन् । पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले बढेर ९३

हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि विज्ञापन खुल्यो

काठमाडौं । सरकारले रिक्त रहेको हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्तीका लागि प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य उद्योगले बुधबार विज्ञापन प्रकाशित गर्दै महाप्रबन्धक पदका लागि विज्ञापन खुलाएको हो ।विज्ञापन

चोभार सुख्खा बन्दरगाह वरिपरी जग्गाको भाउ छोइनसक्नू

काठमाडौं । सरकारले ३ वर्षअघि सुख्खा बन्दरगाह निर्माणका लागि शिलन्यास गरेको चोभारमा सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न गरेको छ । उक्त निर्माण कार्य सम्पन्न भएको बन्दरगाहको अहिले सरकारले सञ्चालनको तयारी

भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते हुने

काठमाडौं । सरकारले २० वर्षपछि खुलाएको भन्सार एजेन्ट (लाइसेन्स) को लिखित परीक्षा आगामी फागुन २८ गते गर्न भएको छ। तेस्रो लहरको कोरोना भाइरस महामारीका कारण स्थगित गरेको भन्सार विभागले परीक्षा

दबाबमा अर्थमन्त्री: बजेट काट्दा स्रोत जुटाउन मुस्किल

यो साता चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक  समीक्षा गर्न लागेका अर्थमन्त्री जनार्दन शर्मा लक्ष्य अनुसार पुँजीगत  खर्च नहुँदा दबाबमा छन् । त्यसमाथि बजेटमा विनियोजन नभएका शीर्षकतर्फ चालु खर्चको माग अत्यधिक

यसरी सञ्चालन हुनेछ चोभारको सुख्खा बन्दरगाह

काठमाडौं । काठमाडौंको चोभारमा ड्राइपोर्ट अर्थात् सुख्खा बन्दरगाहको निर्माणको काम सकिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले व्यवसायीलाई सहजीकरण गर्ने उद्देश्यका साथ उपत्यकामै सुख्खा बन्दरगाह निर्माण गरेको हो ।

सूचीकृत संस्थाले इआईए र सामाजिक सुशासनको समेत रिपोर्टिङ गर्नुपर्ने

काठमाडौं । सूचीकृत संगठित संस्थाले वातावरणीय प्रभावको मूल्याङकन (इआईए) र सामाजिक सुशासनको समेत रिपोर्टिङ गर्नुपर्ने भएको छ । सरकारले धितोपत्र दर्ता तथा निष्काशन (पाँचौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय

निर्जीवन बीमा कम्पनीद्वारा १९ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ६ महिना अर्थात पौष मसान्सम्ममा १९ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार पौष