सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएकोका बुधबार १६ सय रुपैयाँले घटेर प्रतितोला

अज्ञात जोगीले चलाउँदा रहेछन् भारतको सेयर बजार

एजेन्सी । भारतको सामाजिक चरित्र नै जोगीहरुसँग जोडिएको छ । योगीको नाममा गरिने सामाजिक व्यवस्था तथा राजनीतिक चक्रव्यूह पनि जोगीले नै निर्धारण गर्छन् । भारतमा जताततै जोगी छन् । कसैले

याक एण्ड यति होटलको इजाजत खारेजीबारे हानकी अध्यक्ष र मन्त्री आलेबीच कुराकानी

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष सृजना राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमन्त्री प्रेमबहादुर आले समक्ष पाँचतारे होटल याक एण्ड यतिको इजाजत खारेजीबारे गम्भीर ध्यानाकर्षण गराएकी छन् । अध्यक्ष

एमसीसी अनुमोदनको पक्षमा कांग्रेस, यी हुन् केन्द्रीय कार्यसम्पादन समितिका अन्य निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा स्पष्ट धारणा व्यक्त गरेको छ । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै एमसीसी ऋण नभइ अनुदान भएको

वैदेशिक लगानी आकर्षित गर्न फास्ट ट्रयाकको व्यवस्था गर्न महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विदेशी लगानी आकर्षित गर्नका लागि फास्ट ट्रयाक सविधा उपलब्ध गराउन माग गरेको छ । महासंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव

सन्दर्भ ब्याजदरका कारण सहकारी संस्थालाई सम्पत्ति व्यवस्थापनमा चूनौतीः महासंघ

काठमाडौं । सन्दर्भ ब्याजदरका कारण सहकारी संस्थाहरुको सम्पत्ति दायित्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको राष्ट्रिय सहकारी महासंघले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा देखा परेको तरलता अभाव तथा बढेको ब्याजदर

पर्यटन बोर्डका सीइओ रेग्मीलाई हटाउने तयारी, दोस्रो पटक सोधियो स्पष्टीकरण

काठमाडौं । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीलाई पदबाट हटाउने तयारी गरेको छ । माघ २८ गते बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति

७ महिनामा हालसम्मकै उच्च कित्ताकाट, एउटै जग्गा ३ भागमा खण्डीकरण

काठमाडौं । सरकारले खेतीयोग्य जग्गाको कित्ताकाटमा कडाइ गरेपनि भूमि खण्डिकरणको भने डरलाग्दो तथ्याङ्क रहेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देशभर भइरहेको कित्ताकाटको अवस्था निकै डरलाग्दो रहेको देखाउँदछ

मन्त्री आलेको स्पष्टिकरणः पैसाको बार्गेनिङ गर्दै मन्त्रीबाट हटाउन सक्छु भन्दै धम्की दिएका थिए

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लिल शब्द प्रयोग गर्दै एक जनालाई गाली गरेको भिडियो सार्वजनिक भएपछि मंगलबार विहानैदेखि चर्चा शुरु भएको छ । जगत ओली

भैरहवा विमानस्थलमा फागुन ६ देखि १५ गतेसम्म क्यालिब्रेसन उडान हुने

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागनु ६ गतेदेखि १५ गतेसम्म क्यालिबर फ्लाइट हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा जडान भएका एनएभी एआईडीएस प्रणाली तथा क्यालिब्रेसन