माथिल्लो त्रिशूली ३ बी हाइड्रोको निर्माण धमाधम, प्रगति

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको कामले गति लिएको छ । कोभिड-१९ महामारीको चपेटामा परेकोे माथिल्लो

रुसको तेल नकिन्ने अमेरिका र बेलायतको घोषणाले विश्व बजारमा हाहाकार

एजेन्सी । युक्रेन र रुसबीचको लडाईको चक्र चलिरहँदा अमेरिकाले रुसको इन्धन, ग्यास तथा ऊर्जासँग जोडिएका कुनै पनि सामग्री खरिद नगर्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले मंगलबारमात्रै सो

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २५ सयले बढेर १ लाख ५ हजार ५ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकै दिन प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेर १ लाख

स्थानीय तहलाई आत्मनिर्भर बनाए मात्रै देश विकास हुन्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मात्रै मुलुकले विकासको फड्को मार्ने बताएका छन् । मंगलबार दिउँसो राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थमन्त्रालयमा भएको छलफलमा

इसेवा वालेटबाट शून्य शुल्कमा देशभरी रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । यो सुविधा मार्च १, २०२२ देखि सुरु भएर मे

जानकी टेक्नोलोजीले एसएमएस मार्फत स्वास्थ्य सेवा सक्षम बनाउने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जानकी टेक्नोलोजीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गतिविधिहरुका लागि एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको छ । एक एक पाइला फाउन्डेसनका संस्थापक डा. सुमन शमशेर

एमसीसी स्वीकार गर्दैमा सार्वभौमसत्तामा आँच आउँदैनः रामकुमारी झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छन् । मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरुले

‘डोक्सुमो’ले उठायो ४३ करोड बिऊ पुँजी, नेपाल र भारतमा सयौंलाई रोजगारी दिने

काठमाडौं । डकुमेन्ट एआई स्टार्टअप (डोक्सुमो)ले ३..५ मिलियन डलर अर्थात् ४३ करोड नेपाली रुपैयाँ बिऊ पुँजीका रुपमा उठाएको छ ।डाटा वैज्ञानिकबाट उद्यमी बनेका बिक्रम दाहाल र भारतीय नागरिक रुषभ सेठले

भारतीय अर्थतन्त्रमा युट्युबको योगदान १ खर्ब बढीः अक्सफोर्ड इकोनोमिक स्टडी

यतिबेला नेपालमा सोसल मिडिया प्लेटफर्म युट्युबका साथै ओटीटी प्लेटफर्मलाई नियमनको बहस शुरु भएको छ । यो बहसलाई लिएर सरकारको चर्को आलोचना पनि शुरु भएको छ । पछिल्ला केही वर्षयता नेपालका

भोलिदेखि सगरमाथा लेखिएको १ रुपैयाँको सिक्का बजारमा आउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सगरमाथा लेखिएका १ रुपैयाँका सिक्का बुधबारदेखि प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकका अनुसार साविककै आकार तथा सुनौलो रंगमा टकमरी गरिएका २०७७ साल लेखिएका १