रुस-युक्रेन द्वन्द्वः जर्मनीको जेलबाट निस्के नेपाली, लिथआनिया र

लन्डन । रुस–युक्रेन द्वन्द्वबाट भागेर जर्मनीको जेलमा परेका नेपालीहरु दुतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्का अनुसार उनीहरुलाई जर्मनीको अध्यायगमन विभागले नियन्त्रणमा लिएको थियो । राजदुत

रुस-युक्रेन युद्धका कारण के विश्वभर आर्थिक मन्दी आउँदैछ ?

बीबीसी । रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण यतिबेला विश्वभर आर्थिक मन्दी आउँछ कि भन्ने विषयमा चिन्ता बढ्दै गएको छ । जानकारहरु विश्वको अर्थतन्त्र यसवर्ष पनि बढ्दो क्रममै हुने बताएका

देउवा सरकार बालुवामा राखेको नक्कली मुला होः ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा

जागिरमा कसरी छनोट हुने ? यस्तो ‘आइडिया’ लगाउनुहोस्

काठमाडौं । नेपालमा प्रत्येक बर्ष ५ लाख मानिस श्रम बजारमा आउने गरेका छन् । तर, सरकार र निजी क्षेत्रले मुश्किलले २ लाख रोजगारी सिर्जना गर्न सकेका छन् । यस्तो अवस्थामा

पुसको तुलनामा माघमा बीमा कम्पनीको व्यवसाय २०% ले घट्यो

काठमाडौं । पुसको तुलनामा माघ महिनामा बीमा कम्पनीहरुको व्यवसाय घटेको छ । पुसको तुलनामा माघ महिनामा बीमा कम्पनीहरुको व्यवसाय २०.३० प्रतिशतले घटेको हो । बीमा समितिको तथ्यांकअनुसार चालु आवको माघ

नेपाल-भियतनाम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मलहोत्रा निर्वाचित

काठमाडौं । मुलुकको सामाजिक, कृषि, व्यापार तथा पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएको नेपाल–भियतनाम उद्योग वाणिज्य सङ्घको ११औं वार्षिक साधारणसभाले दीपक मलहोत्राको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । सङ्घको

बीमा समितिद्वारा दुई वटा कृषि बीमालेख जारी, दुर्घटनामा परी किसानको मृत्यु भए २ लाख पाउने

काठमाडौं । बीमा समितिले दुई वटा बीमालेख जारी गरेको छ । समितिले कृषि तथा बाली बीमाअन्र्तगत ड्रागन फल र किवी खेती बीमालेख जारी गरेको हो । किवी खेती र ड्रागन

अनलाइनबाट हुने ठगी बढ्यो, प्रहरीमा गत वर्षभन्दा २९ प्रतिशतले बढ्यो उजुरी

इन्टरनेट प्रयोगकर्ताको संख्या बढेसँगै प्रविधिको दुरुपयोग गर्दै सोझा र लोभीलाई प्रलोभनमा पारेर र झुक्याएर ठगी गर्ने क्रम बढेको नेपाल प्रहरीले तयार पारेको एक प्रतिवेदनले देखाएको छ । काठमाडौं । नेपाल

एक महिनामा क्यूआरबाट हुने भुक्तानी ५.६२%ले बढ्दा वालेटको १०.६९% ले घट्यो

काठमाडौं । पछिल्लो समय विद्युतीय भुक्तानीबाट हुने कारोबार रकम बढ्दै गएको छ । पुस महिनाको तुलनामा माघ महिनामा क्यूआर कोड स्क्यान गरी हुने भुक्तानी रकम ५.६२ प्रतिशतले बढ्दा वालेटबाट हुने

ठेकेदारलाई प्रधानमन्त्रीले भने- एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले