सहकारीले उद्योग दर्ता गर्न पाउने, महिलालाई डेढ लाखसम्म

काठमाडौं । सरकारले ‘औद्योगिक व्यवसाय नियमावली, २०७८’ सार्वजनिक गरेको छ । सरकारले गत सोमबार राजपत्रमा नियमावली सार्वजनिक गर्दै औद्योगिक व्यवसायमा आवश्यक विभिन्न नियमावलीको व्यवस्था गरेको छ । सरकारले उद्योग सञ्चालन

निक्षेप संकलन सुस्त, कर्जा प्रवाह ह्वात्तै बढ्यो

काठमाडौं । चैत तेस्रो सातामा आइपुग्दा बैंकिङ प्रणालीमा निक्षेप संकलन सुस्त भएपछि कर्जा प्रवाह निकै बढेको छ । चैतको पहिलो साता निक्षेप र कर्जा दुवै घटेको थियो । दोस्रो साता

महिलाहरु नेतृत्वमा आए पारदर्शीता र सुशासन कायम हुन्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शीता र सुसाशन भेटिने गरेको बताएका छन् । बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा

स्वदेशी वस्तुको प्रयोग विरामी अर्थतन्त्रको अचुक औषधि हो

२०७८ साल चैत २१ गते नेपाल राष्ट्र बैंकबाट बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर बिभिन्न बिलासी बस्तुहरुको आयतको लागि बैंकको कर्जा रोक्न तथा प्रतितपत्र जारी नगर्नको लागि मौखिक निर्देशन गरेपछि दिउँसोदेखि

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको हो । जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको

प्रधानमन्त्री सहमत भए बैशाखदेखि शनिबार र आइतबार सार्वजनिक बिदा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएमा २०७९ सालदेखि सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू हुने भएको छ । आइतबार जनार्दन शर्माले बोलाएको बैठकमा २०७९ सालदेखि शनिबार

सुजुकीको ह्याप्पी न्यू कार ग्राहक योजना सुरु

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंसको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले गाडी खरिद गर्नेलाई नयाँ अफर ल्याएको छ । कम्पनीले बर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी

अर्थतन्त्रको ‘ड्राइभिङ सिट’मा गर्भनर कि अर्थमन्त्री ?

काठमाडौं । चैत २१ गते नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाडी लगायतका विलासी बस्तुको आयात गर्न एलसी (कुनै सामान आयात गर्दा नेपालको बैंकले विदेशी बैंकलाई भुक्तानी

आन्तरिक रोजगारी प्रवर्द्धनमा विश्व बैंकले सहयोग गर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशक लीन वेन्ज सहित प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । मन्त्रालयमा आयोजित भेटमा विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताका

राष्ट्र बैंकको नीतिसँग प्रधानमन्त्री सहमत, बिलासिताका वस्तु आयात नगर्न अनुरोध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकले लिएको नीति अनुसार बिलासिताको वस्तु आयात नगर्न अनुरोध गरेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार चोभारमा सुख्खा बन्दरगाहको उद्घाटन गर्दै बिलासिताको वस्तु आयात नगर्न