भारतका प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल आउँदै

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार औपचारिक भ्रमणमा नेपाल आउन लागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी नेपाल भ्रमणमा आउन लागेका हुन् । मोदी बुद्ध जयन्तीका दिन लुम्बिनी

सुनसान बने काठमाडौँ उपत्यकाका सडक

काठमाडौं । शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन-२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा

मुस्लिम आयोगका अध्यक्ष अन्सारी पैसा बाँडेको आरोपमा पक्राउ

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिमि मियाँ अन्सारी मतदातालाई रकम बाँडेको आरोपमा पक्राउ परेका छन् । उनलाई धनुषा प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरी अधिकारीका अनुसार जनकपुरधामस्थिति सितासरण होटेलको

६४ उद्योगलाई कालोबजारी ऐन

काठमाडौं । विभिन्न प्रकारका अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरको अभियोगमा ६४ उद्योगलाई कानुनी कार्बाही गरिने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्यप्रविधि तथा

युद्ध र नाकाबन्दीका बीच पनि किन ठूलो आर्थिक संकटमा परेको छैन रुस ?

एजेन्सी । रुस र युक्रेनबीचको लडाईं थामिने शुरसार छैन । बरु, रसिया नयाँ रणनीतिका साथ दीर्घकालीन युद्वका लागि तयार भएको पाइएको छ । झण्डै ७५ दिनदेखि जारी युद्धका कारण युक्रेनमा

बुध्द एयरले मे १५ देखि रात्रिकालिन हवाई उडान गर्ने

काठमाडौं । बुध्द एयरले विभिन्न गन्तव्यमा रात्रिकालिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन उडान गर्ने निर्णयलाई स्वागत गर्दै मे १५ तारिखदेखि रात्रिकालिन उडान सेवा विस्तार गर्न लागेको

काठमाडौं महानगरमा १५६ मतदान केन्द्र र ३६३ बुथबाट मतदान हुँदै

काठमाडौ । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ बुथबाट जनप्रतिनिधि चुनिँदै छन् । ३ लाख २ सय ४२ मतदाता रहेको महानगरमा

पुनर्बीमा कम्पनीले सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा अस्वीकार गर्न नपाउने

काठमाडौं । नेपालमा सञ्चालित पुनर्बीमा कम्पनीले सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा अस्वीकार गर्न नपाउने भएका छन् । बीमा समितिले पुनर्बीमा कम्पनीहरूलाई बीमा कम्पनीबाट प्राप्त सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष

श्रमिक तथा कर्मचारीलाई निर्वाचनमा सहभागी हुने व्यवस्था मिलाउनुः महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिक तथा कर्मचारीलाई निर्वाचनमा सहभागी हुने व्यवस्था मिलाउन उद्योग-प्रतिष्ठानलाई आग्रह गरेको छ । महासंघले स्थानीय तहको निर्वाचनका लागि उद्योग-प्रतिष्ठानमा काम

नबिलमा जागिर नखाने एनबी बैंकका कर्मचारीले २४ महिनाको तलब पाउने

काठमाडौं । नबिल बैंकसँग एक्विजेशनमा जान लागेको नेपाल बंगलादेश (एनबी) बैंकले कर्मचारीलाई स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याएको छ । नबिल बैंक र एनबी बैंकले एक्विजेशनको लागि आगामी जेठको पहिलो साता