पुँजीगत खर्च ५७.२३% मात्रै, चालु खर्च भने ९०.२५

काठमाडौं । गत आर्थिक वर्षमा ५७.२३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार असार ३२ गतेसम्म २ खर्ब १६ अर्ब रुपैयाँ मात्रै पुँजीगत खर्च भएको

सिभिल बैंकले पहिलो पटक नाफा १ अर्ब कटाउने, निक्षेप ९७ अर्ब

काठमाडौं । सिभिल बैंकले पहिलो पटक नाफा १ अर्ब कटाउने भएको छ । बैंक स्रोतका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नाफा १ अर्बभन्दा बढीको आउने भएको हो । सिभिल

पेट्रोलियम पदार्थको मूल्यसूची घटेर आयो, निगमलाई अझै पेट्रोलमा १२ र डिजलमा २० रुपैयाँ घाटा

काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको छ । आयल निगमका अनुसार घटेको नयाँ मूल्यमा बिक्री गर्दा पनि निगमलाई अझै घाटा छ । हाल

मोबाइल र मोटरसाइकलमा थप कडाई, ३०० डलरभन्दा महँगो मोबाइल आयात गर्न रोक

काठमाडौं । सरकारले मोबाइल र मोटरसाइकलको आयातमा थप कडाइ गरेको छ । गत, वैशाख १३ गते सरकारले ६०० अमेरिकी डलरभन्दा महँगो मोबाइल फोन र २५० सीसीभन्दाबढी क्षमताका मोटरसाइकल आयात गर्न

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैनः ऊर्जामन्त्री भुसाल

पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि

सत्ता गठबन्धनका विद्यार्थी संगठन गभर्नरलाई बर्खास्त गर्नुपर्ने माग राख्दै आन्दोलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेका छन् । आइतवार नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी निकट अनेरास्ववियू अखिल

भन्सार विभागले उठायो लक्ष्यको ९६% राजस्व, यो वर्ष लक्ष्य पुर्याउन ३२% को बृद्धि आवश्यक

काठमाडौं । भन्सार विभागले गत आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले असारमा मात्रै ३८ अर्ब रुपैयाँ राजस्व संकलन गर्दासमेत लक्ष्य अनुसार राजस्व संकलन

उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

काठमाडौं । पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौँसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध

घोराही सिमेन्टले प्रिमियम मूल्यमा आइपीओ ल्याउने

काठमाडौं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले ७९ लाख ४३ हजार कित्ता सेयर निष्कासनका लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त

कुहिने र नकुहिने फोहोर एकै ठाँउमा फाल्दै हुनुहुन्छ ? तिर्नुपर्ला हर्जना

काठमाडौं । काठमाडौं महानगरले आजदेखि छुट्टिएको फोहोर मात्र संकलन गर्न थालेको छ । फोहोर उत्पादकलाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै भाँडामा संकलन गर्न, तोकिएको समय र सवारी साधनमा मात्र फोहोर