महँगी ९.१% पुगेपछि अमेरिकी केन्द्रीय बैंकको ब्याजदर बढाउने

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बोर्डले ब्याजदर बढाउने तयारी गरेको छ । अमेरिकी केन्द्रीय बैंकका गभर्नर क्रिस्टोफर वालरले ०.७५ प्रतिशत विन्दुदेखि १ प्रतिशत बिन्दुसम्मले ब्याजदर बढ्ने संकेत गरेका

एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, प्रथम पुरस्कार १ लाख ५० हजार

काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ

वाणिज्य बैंकले २ दिनमा लिए करिब ८१ अर्ब एसएलएफ सुविधा

काठमाडौं । चालु आर्थिक वर्षको २ दिनमा वाणिज्य बैंकहरुले ८० अर्ब ८९ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । बैंकहरुले गत चालु आर्थिक वर्षको दुई दिनमा उक्त रकम

रुस-युक्रेन युद्धले युरोपमा खडेरी, आधा क्षेत्र प्रभावित हुने यूरोपेली आयोगको चेतावनी

एजेन्सी । एकातिर नेटो र रसियाको प्रत्यक्ष तथा अप्रत्यक्ष लडाइ तथा रसिया-युक्रेनबीचको देखिने लडाइका कारण यूरोपमा अनेकन खालका समसया देखिएका छन् । रसियाले जर्मनीमा ग्यास आपूर्ति रोकेको छ । रसियाप्रति

नेपाली मुद्रा कमजोर हुने क्रम रोकिएन, १ डलरको १२८.२६ रुपैयाँ

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार नेपाली बजारमा १ अमेरिकी डलर १२८.२६ रुपैयाँमा बिक्री भइरहेको छ । यसअघि गत

महाराजगञ्जमा बन्दैछ ६ अर्ब लगानीमा लक्जरियस ‘कर्मा रेसिडेन्सी’, मूल्य कति ? सुविधा कस्ता ?

काठमाडौं । सुरक्षित र सुविधा सम्पन्न आवासीय सेवा उपलब्ध गराउने उद्देश्यले राजधानी काठमाडौंको महाराजगञ्जमा सुविधासम्पन्न अपार्टमेन्ट निर्माण हुँदैछ । यसको औपचारिक शुरुवात सोमबार राजधानीमा आयोजित कार्यक्रममा गरिएको छ । करिब

अर्थमन्त्री शर्मालाई फर्काउने संकेत गर्दै प्रधानमन्त्री देउवाले भने- ‘करका दर जसले बिगार्यो उसैले सच्याउँछ’

संसदीय छानबिन समितिले नेकपा माओबादी केन्द्रका नेता जनार्दन शर्मालाई क्लिनचिट दिए लगत्तै फेरि शर्मालाई नै अर्थमन्त्रीको जिम्मेवारी दिने मुडमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको स्रोतको दाबी छ । काठमाडौं । ‘बजेट

गत आवमा हालसम्मकै उच्च कित्ताकाट, उपत्यकामा मात्रै ६३ हजार जग्गाको खण्डिकरण

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै उच्च कित्ताकाट भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार देशभर गत वर्ष ६ लाख ९४ हजार २१३ जग्गा कित्ताकाट भई १६

महानगरका प्रमुख बालेन्द्र शाहको वडा स्तरीय निरीक्षण शुरु

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले वडा स्तरीय निरीक्षण अवलोकन शुरु गरेका छन् । सोमबार वडा–१ का विभिन्न स्थानमा पुगेका छन् । कमलपोखरीबाट सुरु भएको निरीक्षण भगवान बहाल, वडा

कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भयोः उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् । सोमवार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको