मर्जर प्रक्रियामा गएका र पुस मसान्तभित्र एकीकृत कारोबार

काठमाडौं । मर्जरको प्रक्रियामा गइ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने लघुवित्त वित्तीय संस्थाले थप सहुलियत पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०७८

प्रहरी प्रवक्ता भन्छन्- विमानस्थलबाट पक्राउ गरिएका व्यक्तिलाई चोरीको आरोप लागेको छ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका सुन व्यवसायी सन्तोष लामिछानेलाई चोरीको आरोप लागेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जानकारी दिएका छन् । प्रहरीको विशेष ब्यूरोले बुधबार दिउँसो विमानस्थलबाट ३८औं

नेपाल एयरलाइन्समा शंकास्पद चढेको सूचनापछि सन्तोष लामिछाने पक्राउ, विमान मुम्बईका लागि उड्यो

काठमाडौं । नेपाल प्रहरीले शंकास्पद व्यक्ति रहेकाे आशंकामा सन्तोष लामिछानेलाई पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार दिउँसो १ः१० बजे मुम्बई जान लागेका लामिछानेलाई नेपाल प्रहरी छानबिन गर्नुपर्ने भन्दै

मेरिगोल्ड ओभरसिजविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर

काठमाडौं । वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिज प्रालीका सञ्चालक र कर्मचारीविरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ । संस्थाका सञ्चालक र कर्मचारीले

हिमालयन एयरलाइन्सद्वारा कारोना महामारीमा गरिएका सीएसआर प्रतिवेदन सार्वजनिक

काठमाडौं । हिमालय एयरलाइन्सले सन् २०२०–२०२१ अवधिमा गरेको संस्थागत सामाजिक उत्तरदायित्वहरुको प्रतिवेदन सार्वजनिक गरेको छ र एअरलाइन्सले बुधबार काठमाडौंस्थित होटल र्याडिसनमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । एयरलाइन्सले

जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण भएका नेपाली जापान पठाउने तयारी

काठमाडौं । सरकारले जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरूलाई छिट्टै जापान पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्ष जनशक्ति (स्पेशीफाइड स्किल्ड वर्कर–एसएसडब्ल्यू)

विमानमा शंकास्पद यात्रु रहेको सूचनापछि नेपाल एयरलाइन्सबाट २ जना यात्रु ओरालियो

काठमाडौं । मुम्बई उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा शंकास्पद यात्रु रहेको सूचनाका आधारमा १ जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरेका एकजना आफन्त विमानबाट आफै ओर्लिएका छन् ।

घर जग्गा धितो राखेर ऋण लिन थप कडाइ, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा कर्जामा कडाइ गरेको छ । बुधबार संशोधित एकीकृत निर्देशिका सार्वजनिक गर्दै केन्द्रीय बैंकले घर जग्गा धितो राखी लिने कर्जामा सीमा घटाएको हो ।

सम्पत्ति शुद्धीकरण नियन्त्रण गर्न बैंकले बजेट छुट्याउनु पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न वार्षिक बजेट विनियोजन गर्न निर्देशन दिएको छ । इजाजत प्राप्त निर्देशन नं.

बैंकले नयाँ कर्मचारीलाई एक महिनाभित्र २ हप्ते तालिम दिनैपर्ने

काठमाडौं । बैंकले नयाँ कर्मचारीहरुलाई नियुक्त भएको एक महिनाभित्र २ साताको तालिम प्रदान गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश