बैंकले ऋण दिन थालेपछि खुल्न थाले उद्योग, एक

लहान । बैंक तथा वित्तीय संस्थाहरूले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको छ । ती संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको

स्थानीय तहमा बेरुजुको बेथितिः कार्यालय प्रमुखमाथि साढे १२ करोड बेरुजु

काठमाडौं । स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ ।

गहुँ र चिनी आयात गर्न मन्त्रालयले माग्यो निजी क्षेत्रसँग प्रस्ताव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँ तथा चिनी आयात गर्नका लागि निजी क्षेत्रसँग प्रस्ताव माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै गहुँ र चिनी आयातका नेपालबाट आयातकर्ता

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहीबार ८ सय रुपैयाँले बढेर ९६

मन्त्रिपरिषद्को बैठक बस्दै, अर्थसचिव को बन्ला ?

काठमाडौं । अर्थमन्त्रीमा जनार्दन शर्मा पुन: नियुक्त भएपछि अर्थ मन्त्रालयका सचिव मधु मरासिनी विदामा बसेका छन् । सचिव मरासिनीले अर्थमन्त्री शर्मासँग काम गर्न मन्त्रालय नफर्किने सन्देश मुख्यसचिव शंकरदास बैरागीमार्फत् प्रधानमन्त्री

पोलिसी सरेण्डर कम गर्ने समितिको प्रयास असफल, एक वर्षमा १२ अर्बका बीमालेख त्याग 

काठमाडौं । बीमा समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था लागू गरेको थियो । समितिको नयाँ व्यवस्था बमोजिम बीमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन्

अख्तियारले रंगेहात पक्राउ गरेका उपसचिव नेपाल छोरो ल्याउनु छ भन्दै बैठक छोडेर हिँडेका थिए

काठमाडौं । मंगलबार दिउँसो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गत जेठ १५ गते दुर्घटना भएको तारा एयरको विषयमा जाँचबुझ गर्न गठित समितिको बठैक बसिरहेको थियो । नेपाल नागरिक उड्डयन

पुँजी नपुर्याए समितिले एक्सन लिन्छ, राष्ट्रिय बीमा कम्पनीको कारोबार रोकिन्छः अध्यक्ष सिलवाल

काठमाडौ । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले तोकिएको समयभित्र पुँजी नपुर्याए राष्ट्रिय बीमा कम्पनीको कारोबार रोक्ने बताएका छन् । राष्ट्रिय बीमा कम्पनीको ९औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले तोकिएको

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवसायीको माग

काठमाडौं । यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले

स्थानीय तहहरुलाई सामान्य प्रशासनको परिपत्रः करारमा कर्मचारी भर्ना नगरी लोकसेवा आयोगबाटै गर्नु

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै करारमा कर्मचारी भर्ना नगर्न भनेको छ । मन्त्रालयले मंगलबार सबै स्थानीय तहहरुलाई लोकसेवा आयोगबाटै कर्मचारी पदपूर्ती गर्न