रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले असहयोग गर्‍यो: महाप्रवन्धक

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् । महाप्रवन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसीएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले

सहकारी विभागले जारी गर्यो १२ बुँदे मार्गदर्शन (पूर्णपाठ)

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई साधारणसभा सञ्चालन गर्न १२ बुँदे मार्गदर्शन जारी गरेको छ । विभागले जारी गरेको मार्गदर्शनमा सभा गर्दा भडकिलो र खर्चिलो नहुने गरी मितव्ययी ढंगबाट सञ्चालन

कीर्तिपुर नगरपालिकाद्वारा मापदण्ड विपरीत बनेका संरचना हटाउन शुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित संरचना भत्काउने अभियानलाई तिब्रता दिइरहेका बेला कीर्तिपुर नगरपालिकाले पनि यस्ता संरचना भत्काउन शुरु गरेको छ । कीर्तिपुर नगरपालिकाले बिहीबार वडा नम्बर-१० मा मापदण्ड विपरीत

१६५ निर्वाचन क्षेत्रको अवस्थाबारे प्रतिवेदन दिन कार्यदललाई गठबन्धनको निर्देशन

काठमाडौं । सत्तारुढ गठबन्धनले देशका सबै निर्वाचन क्षेत्रहरुको अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले देशको १६५ निर्वाचन

चीन आर्थिक मन्दीमा फस्दैछ ? हुवावेका संस्थापकले दिए संकटमा पुगेको प्रतिक्रिया

एजेन्सी । ‘आउँदो १० वर्ष इतिहासको सबैभन्दा पीडादायी अवधिको रूपमा आउनेछ । किनकि विश्व अर्थतन्त्र मन्दीमा जान्छ । हुवाबेले कुनै पनि अति आशावादी पूर्वानुमानलाई कम गर्न र आगामी तीन वर्षमा

फोटोन ट्युनल्याण्ड ई अब भएको छ ट्युनल्याण्ड ई प्लस, गरियो महत्त्वपूर्ण सुधार

काठमाडौं । फोटोन ट्युनल्याण्ड ई, ट्युनल्याण्ड एसजीको अत्यधिक सफलतापश्चात् एवं ग्राहकहरुको मागलाई मध्यनजर राखेर फोटोन मोटर्स नेपालले आफ्नो नयाँ संस्करण ट्युनल्याण्ड इ प्लस बजारमा उपलब्ध गराएको छ । नेपालको पिकअप

अवैध संरचना भत्काउन व्यस्त बालेन बुद्धनगर पुगे

काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह अनधिकृत संरचना भत्काउनका लागि काठमाडौंको बुद्धनगर पुगेका छन् । बिहीबार बिहान शाह प्रहरी, नगरप्रहरीसहित बुद्ध नगर पुगेका हुन् । उनले अवैध संरचना हटाउन

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले बढेर ९५

एक महिनामै साढे ७ अर्बको खाद्यान्न, तरकारी र फलफूल आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालले साढे ७ अर्ब रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल आयात गरेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार साउन महिनामा मात्रै नेपालले ७ अर्ब ३८ करोड

महाअभियोग समितिले चोलेन्द्रलाई बयानका लागि बोलायो

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बयानका लागि बोलाएको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने