६८% जीवन बीमालेख बाग्मती प्रदेशमा, कर्णालीमा १.७९ %

काठमाडौं । १ वर्षमा जीवन बीमालेखको संख्या ५२.०९ प्रतिशतले बढेर १ करोड नाघेको छ । समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा जीवन बीमालेखको संख्या १ करोड ३० लाख ९९ हजार

रोमानिया जाने कामदारको सहजताका लागि ताहाचलमा अस्थायी मिशन स्थापना

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने कामदारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा अस्थायी रोमानियन मिशन स्थापना गरेको छ । रोजगारीका लागि रोमानिया जाने कामदारको

बालेनको आग्रह र ‘एक्सन’पछि व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले व्यवसायीक भवनका बेसमेन्टमा पार्किङको व्यवस्था नगरिएको भन्दै भत्काउने अभियान शुरु गरेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् । बुधबार र बिहीबार महानगरका मेयर

एनएचपीसीले पश्चिम सेती र सेती नदी-६ को सर्वेक्षण अनुमति लिन साढे ३३ करोड रुपैयाँ तिर्नु पर्ने

काठमाडौं । भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पश्चिम सेती र सेती नदी-६ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति लिन ३३ करोड ३९ लाख तिर्ने भएको छ । लगानी बोर्ड र एनएचपीसी लिमिटेडबीच भएको

तत्काल ५० मेगावाट बिजुली लैजान बंगलादेश सहमत, भारतसँग वार्ता गरिने

काठमाडौं । नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णय भएको छ । बिहीबार सम्पन्न नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय

७ लघुबीमा कम्पनी स्थापना गर्दै बीमा समिति, न्यूनतम चुक्ता पुँजी ७५ करोड, आवेदन दिने समय ३५ दिन

काठमाडौं । बीमा समितिले ७ वटा लघुबीमा कम्पनी स्थापना गर्ने भएको छ । यसका लागि समितिले इच्छुक व्यक्ति तथा लगानीकर्तालाई ३५ दिनभित्र आवेदन दिन समेत भनेको छ । न्यून आय

माधव नेपालको आशंका: सैनिक अधिकारीहरुसँग राष्ट्रपतिको भेटले भोलि कतै अनिष्ट हुने त होइन ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका उत्पन्न भएको बताएका छन् । पार्टी पुनर्गठन दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित

हर्क साम्पाङको चुनौतीपछि बालेनको ‘नायक’ शैली !

काठमाडौं । एक साताअघिसम्म काठमाडौंका मुख्य चोक र सडक पेटीमा फोहोरको रास थियो । काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा पाएको महानगरपालिकाले बञ्चरेडाँडामा फोहर बिसर्जन गर्न प्रयास जारी राखेको भए पनि सफल

बालेनले भने- नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अवैधानिक रुपमा बनाइएका संरचना हटाउन हटाउन आग्रह गरेका छन् । बिहीबार बिहान अल्फाबिटा ग्रुप अफ कम्पनीका अध्यक्ष व्यवसायी द्वीराज शर्मासँग भवनको नक्सालाई लिएर

सहर बन्ने ‘कस्ट’मा जे-जे गर्नुपर्ने हो त्यो गर्छु: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा अवैधरुपमा बनेका संरचना खाली गर्ने अभियानलाई तिब्रता दिएको छ । बिहीबार बुद्धनगरस्थित अल्फाबिटा हाउसले अवैधरुपमा सञ्चालन गरिरहेको संरचनामा महानगरले डोजर चलाएको हो । काठमाडौं महानगरका