सन्दिपविरुद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्ध बलात्कार मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। फैसलाको पूर्णपाठ २ महिनापछि उच्च अदालतले शुक्रबार सार्वजनिक गरेको हो । गत जेठ २ गते

दारीको मासु पसलमा प्रभु बैंकका कर्मचारीले २० र ग्राहकले २०% छुट पाउने, अनलाइन डेलिभरी सुविधा

काठमाडौं । ललितपुरको इमाडोलमा रहेको दारीको नेट एण्ड क्लिन मिट सपमा मासु किन्दा प्रभु बैंकका कर्मचारीले २० प्रतिशतसम्म र ग्राहकले १० प्रतिशतसम्म छुट पाउने भएका छन् । प्रभु बैंकका बाग्मती

प्रचण्ड, रवि र माधव नेपालबीचको बैठक सकियो, यस्तो भयो कुराकानी

काठमाडौं । प्रतिपक्षी दलहरुको बैठक सकिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच माओवादी संसदीय दलको कार्यालयमा भएको

सितापाइलामा सेनाले सञ्चालनमा ल्यायो नयाँ पेट्रोल पम्प, देशभर ६ स्थानमा इन्धन बेच्दै सैनिक

काठमाडौं । नेपाली सेनाले राजधानीको सितापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । सेनाले सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित वाहिटी, सितापाइलामा निर्माण सम्पन्न भएको रिपुमर्दिनी

हलगोरु पाल्ने किसानलाई अनुदान

बागलुङ । बागलुङ नगरपालिकाभित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्तर्गत पाँच हजारका दरले रकम वितरण गरेको हो

न्युरोडमा फुटपाथ विस्तार: प्रहरीसँग धकेलाधकेल, वडाअध्यक्ष डोजरमा चढे, एक जना पक्राउ

काठमाडौं । न्युरोड क्षेत्रको फुटपाथ विस्तारको बिरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ । फुटपाथ विस्तारका लागि काठमाडौं महानगरको डोजर आएपछि स्थानीय र नगर प्रहरीबीच दोस्रो पटक धकेलाधकेल

बर्दिया राष्ट्रिय निकुञ्‍ज घुम्‍ने पर्यटक बढे

बर्दिया । पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो । कोभिडपछि

जापान घुम्‍ने विदेशी पर्यटक ६ महिनामै १ करोड ७७ लाखभन्दा धेरै

एजेन्सी । जापानमा २०२४ को पहिलो ६ महिनाको अवधिमै १ करोड ७७ लाख ८० हजारभन्दा धेरै विदेशी पर्यटकले अवलोकन गरेका छन् । देशको पर्यटन एजेन्सीले सार्वजनिक गरेको तथ्यांक अनुसार जापानी

उपसभामुखले भनिन्: करुणाभावले सहयोग गर्न खोजेँ, नियोजित रुपमा विवादमा ल्याइयो

काठमाडौं । अमेरिका लैजानका लागि अनधिकृत व्यक्तिहरुका लागि राजदूतावासमा सिफारिस गरेपछि विवादमा परेकी उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन्।

डेडिकेटेड र ट्रंकलाइनबारे ऊर्जामन्त्री: व्यवसायीले भुक्तानी तिर्नुपर्छ, प्राधिकरणले अनावश्यक दुख दिनु हुँदैन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् । यस्तै व्यवसायीहरुले तिर्नुपर्ने बाँकी भुक्तानी दिनुपर्ने मन्त्री खड्काले बताए ।