सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको

बंगलादेशमा आरक्षणको विरोधमा हिंसात्मक आन्दोलन, २५ को मृत्यु, सयौं घाइते

एजेन्सी । आरक्षणको विरोध गर्दै बंगलादेशमा भइरहेको आन्दोलनमा अहिलेसम्म मृत्यु हुनेको संख्या २५ पुगेको छ । यसवाहेक सयौं मानिस घाइते भएका छन् । आन्दोलन र हिंसा तीब्र बन्दै गएको छ

न्युरोडको फुटपाथ विस्तारमा बालेनविरुद्ध स्थानीयहरुको प्रदर्शन [तस्बिरहरु]

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने क्रममा स्थानीयहरुले विरोध गरेका छन् । महानगरपालिकाले भने ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेको छ । साथै त्यहाँ आन्दोलन दबाउन प्रहरी

मन्त्रिपरिषद् समितिमा पाँच सदस्य तोकिए, को–को परे ?

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

बागलुङ । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो

पहिराले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो । अविरल वर्षासँगै राति २ बजे

एक वर्षमा म्याग्दी भ्रमण गर्ने पर्यटक ३० हजार

म्याग्दी । एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा २४ हजार एक सय ३० जना यही जिल्लाका र बाहिरी

यी ४ प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही

एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जीते डिस्कभर बाइक

काठमाडौं । एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले संचालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाको झापा गाउँपालिका ५, पन्थपाडामा शिव

निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’ मा राख्नुपर्छ, आइटीमा जोड दिनुपर्छः वर्षमान पुन

काठमाडौं । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले बिहीबार भक्तपुरको ठिमीमा आयोजना गरेको कार्यक्रममा