विपदबाट आजसम्म एक सय २५ को मृत्यु, कहाँ

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँमा दुई,

डोल्पामा भदौ १६ देखि १२ वर्षे मेला हुने, पर्यटन प्रवर्द्धन गर्न मेलाको भूमिका प्रभावकारी हुने

काठमाडौं । डोल्पा आगामी १६ भदौदेखि १२ वर्षे मेला आयोजना हुने भएको छ । नेपालको पर्यटन प्रवर्द्धन गर्न उक्त मेला निकै प्रभावकारी हुने मेला अयाोजक समितिले बताएको छ । डोल्पाको

मेलम्चीको पानी वर्षभरि वितरण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । आज काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना,

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत

नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरमा कप्तान रोहित पौडेल

काठमाडौं । द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि

सिभिल सहकारीका अध्यक्ष लगायत पदाधिकारी जेलमाः बचतकर्ता, ऋणी र सञ्चालक खोज्दै समस्याग्रस्त समिति

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको करिब १ वर्षपछि बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले संस्थाका सञ्चालकको खोजी सुरु गरेको छ । समितिको कार्यालयले सिभिल

२ वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छः मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताएका छन् । बिहीबार ६२

बंगलादेशसँग ४० मेगावाट विद्युत खरिद बिक्री सम्झौता गर्दैछौं: ऊर्जा मन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु भएको बताएका छन् । बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले

चुरोटमा प्रयोग हुने पदार्थहरुको उत्पादन आयात र प्रयोगमा रोक लगाउन संसदीय समितिको निर्देशन

काठमाडौं । चुरोटमा प्रयोग हुने पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा

जाडोमा राजपरिवारले समय विताउने दियालो बंगलामा पर्यटकको आकर्षण केन्द्र

चितवन । बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला यहाँको दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएपछि गत असार