पार्किङको चपेटामा पोखराको साइकल लेन

कास्की । साइकलमैत्री सहर बनाउने उद्देश्यले पोखराको सडकमा बनाइएको साइकल लेन पार्किङको अतिक्रमणमा परेको छ । साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइपेलाइमा परेको देखिन्छ । पोखरा महानगरपालिकाले बनाएको जिरो किलोमिटर,

एनएलजी इन्स्योरेन्सका सीइओ पन्तको कार्यकाल थप

काठमाडौं । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल बल्लभ पन्तको कार्यकाल थपिएको छ । बीमा समितिले स्वीकृति दिएसँगै कम्पनीको सीइओ पदमा उनी आगामी ४ वर्षका लागि दोहोरिएका हुन् ।

कच्चा सुनको आपूर्ति बढाउन आग्रह

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको आपूर्ति ब्यवस्था प्रभावकारी वनाउन सरकारसँग माग गरेको छ । बजारको मागको वेवास्ता गर्दै अतयन्तै न्युन मात्राामा सुनको आपूर्ति हुँदै आएकोले बजारमा चरम अभाव

निर्जीवन बीमा व्यवसायमा हवाई बीमाको हिस्सा न्यून, एक महिनामा ६ वटा बीमालेख जारी

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा हवाई बीमाको योगदान न्यून रहेको पाइएको छ । चालु आर्थिक वर्षको साउन महिनाको मासिक तथ्यांकले निर्जीवन बीमा कम्पनीको व्यवसायमा हवाई बीमाको हिस्सा २.३४ प्रतिशत रहेको

खाद्य संकट सामना गर्न एशियाली देशलाई एडीबीले १८ खर्ब २७ अर्ब रुपैयाँ अनुदान दिने

काठमाडौं । एशियाली विकास बैंकले खाद्य संकट सामना गर्न एशियाली देशहरुलाई १४ बिलियन अमेरिकी डलर (१८ खर्ब २७ अर्ब रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ । एसिया र प्यासिफिक क्षेत्रमा

वैदैशिक रोजगारीका क्रममा ठगिएकालाई ४८ करोड रुपैयाँ क्षतिपूर्ति

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले

२ महिनामा साढे ७ करोड रुपैयाँको स्मार्टवाच आयात, कुन देशबाट कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपालले साढे ७ करोड रुपैयाँको स्मार्टवाच आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउन र भदौ महिनामा नेपालले ७ करोड ३९ लाख

खाद्य संस्थानको गोदाममा म्याद गुज्रिन लागेका चामल, उपमेयर भन्छिन्- कारबाही गर्छौं

काठमाडौं । खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा केही बोरा चामलको म्याद गुज्रिन लागेको अवस्थामा भेटिएको छ । काठमाडौं महानगरपालिकाले मंगलबारबाट चाडपर्व लक्षित अनुगमन गर्दा यस्तो फेला परेको हो ।

दुई महिनामा ५ अर्बको रेडिमेड गार्मेन्ट आयात, चीनबाट मात्रै साढे ३ अर्बको

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको २ महिनाको अवधिमा ५ अर्बको रेडिमेड गार्मेन्ट आयात गरेको छ । नेपालले साउन र भदौ महिनामा मात्रै ४ अर्ब ९९ करोड ४१ लाख ३५

कोटेश्वर-सूर्यविनायक सडकमा स्मार्ट बत्ती, सडक बन्यो झिलिमिली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको