हेलम्बु ककनीमा खेर गइरहेको जमिनबाट आम्दानी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर सात करोड रुपैयाँ लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन् । पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक

मनास्लु हिमपहिरोमा १३ जना बेपत्ता, उद्धारमा गएका ३ हेलिकोप्टर अवतरण हुन सकेनन्

काठमाडौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । हिमपहिरोमा परि नेपाली शेर्पासहित कम्तीमा १३ जना बेपत्ता भएको जनाइएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा

नेपाल एयरलाइन्सको टिकट अब अनलाइनबाट काट्न सकिने

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकट काट्न सकिने व्यवस्था गरेको छ । सोमबार निगमले अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ्ग मार्फत टिकट बुकिङ्ग शुरु

दशैंमा २० लाखले काठमाडौं उपत्यका छोड्ने

काठमाडौं । बडादशैंमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि

युरियाको ‘हाहाकार’ टार्न झोल मल प्रभावकारी, बोराभन्दा आधा सस्तो

विराटनगर । विराटनगरका युवा व्यवसायी एवं उद्योग संगठन मोरङका पूर्वउपाध्यक्ष राकेश सुरानाले नानो ब्रान्डको झोल युरिया मलको व्यावसायिक आयात गरिरहेका छन् । सुराना सञ्चालक रहेको नेपाल मल्टिट्रेड सेन्टरले नानो लिक्विड

बेलबारीमा प्रत्येक वर्ष जग्गाको मूल्य बढेको बढ्यै, कुन क्षेत्रको भाउ कति पुग्यो ?

काठमाडौं । देशभर सबैभन्दा बढी घरजग्गा कारोबार हुने मालपोत कार्यालय इनरुवापछि बेलबारी मोरङले हरेक वर्ष जग्गाको मूल्य बढाएको पाइएको छ । मालपोत कार्यालय मोरङले आर्थिक वर्ष २०७९/८० मो न्यूनतम मूल्याङ्कन

करोडौँ लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द

टीकापुर । कैलालीको टीकापुरमा करोडौँ लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द भएको छ । रु तीन करोड ५६ लाख, ३६ हजारको लागतमा बनाइको च्याम्बर गत वर्षसम्म कहिलेकाहीँ सञ्चालनमा आए

नारायणगढ मुग्लिन सडक: चार महिनामा २४ पटक पहिरो, १०९ घण्टा अवरुद्ध

भरतपुर । पानी पर्नासाथ नारायणगढ(मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक

राष्ट्र बैंकद्वारा पौने १९ अर्ब ब्याज अनुदान, २ खर्ब ५७ अर्बको सहुलियतपूर्ण कर्जा स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन मसान्तसम्म १८ अर्ब ८६ करोड ९७ लाख ८९ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिएको छ । साउन मसान्तसम्म २ खर्ब ५७ अर्ब

कर्णालीमा पेट्रोलियम भण्डारन गृह निर्माणमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारन क्षमता बढाउने योजनाले गति लिन सकेको छैन । बजेट अभाव, जग्गा पहिचान एवं प्राप्ति प्रक्रियामा ढिलाइ हुँदा सुर्खेतमा पेट्रोलियम पदार्थको भण्डारन गृह निर्माण