बैंकको ब्याजदरमा अर्थमन्त्रीको हस्तक्षेप, व्यवसायीलाई राहत दिन कमिटी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउन हस्तक्षेप गरेका छन् । केही दिनअघि देखि सार्वजनिक कार्यक्रममै ब्याजदरका विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै आएका मन्त्री शर्माले सरोकारवालाहरुसँग साढे ३

हराउन थाले गाउँघरबाट दशैंमा पिङ

त्रिवेणी । नेपालीको महानपर्व दशैं सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दशैं घरघरमा प्रवेश गर्नेछ । घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा

सर्वोच्चले राष्ट्रपतिलाई सोध्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । आइतबार सर्वोच्चका न्यायाधीश हरि फुयालको एकल इजलासले राष्ट्रपतिविरुद्ध परेको रिटमा कारण

स्वरोजगार व्यापार श्रमिक संघद्वारा काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने चेतावनी, कसले के भने ?

काठमाडौं । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले एक महिनाभित्र पनि

बजार अनुगमन र आपूर्ति व्यवस्थापनबारे प्रधानमन्त्रीको १२ बुँदे निर्देशन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दशैं तिहार लगायतका चाडपर्वमा बजार अनुगमन, आपूर्ति व्यवस्थापनका लागि निर्देशन दिएका छन् । आइतबार बालुटारमा मन्त्रीहरु, मुख्यसचिव, सचिवहरु र सुरक्षा निकायका प्रतिनिधिहरुलाई प्रधानमन्त्री देउवाले ‍बजार

आय विवरण तयार गर्दै हुनुहुन्छ ? पहिला यी विषयमा ध्यान दिनुहोस्

आयकर ऐन २०५८ को दफा ९६ अनुसार आय विवरण पेश गर्नुपर्ने दायित्व भएका प्रत्येक व्यक्ति तथा निकायहरुले आर्थिक वर्ष समाप्त भएको ३ महिना अर्थात् आश्विन मसान्तभित्र सो आय वर्षको आय

लिखित कागज गराएर बाराको टाँगियाबस्तीमा बल्यो बिजुली

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा विद्युत पुगेको छ । नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन ।जसले गर्दा टाँगियाका स्थानीय अँध्यारोमा

चार मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन- बजार अनुगमन बढाउनू

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमन बढाउन निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चार मन्त्री र सचिवहरुसहितको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको

दुई महिनामै पौने ३ खर्बको वस्तु आयात, व्यापारघाटा साढे २ खर्ब

काठमाडौं । सरकारले आयातमा कडाइ गरे पनि दुई महिनामा नेपालले पौने ३ खर्बको वस्तु आयात गरेको छ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपालले २ खर्ब ७३ अर्ब ५९

निर्णयको आठ महिनामा खुल्यो विराटनगरमा कृषि ज्ञान केन्द्र

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा कृषि ज्ञान केन्द्र सञ्चालनमा आएको । विराटनगर १३ मलाया रोडमा कृषि ज्ञान केन्द्र, मोरङ सञ्चालनमा आएको हो । मोरङमा ज्ञान केन्द्र नहुँदा यसअघि