राष्ट्रपतिविरुद्धको रिट फुयालको इजलासमा, के होला ?

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ ।न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी परेको छ । राष्ट्रपतिको कदमविरुद्ध पाँच थान रिट सर्वोच्चमा दायर भएका

काठमाडौंमा बाटो बढाउने नाममा घर भत्काउनु हुँदैनः मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नुनहुने बताएका छन् । आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं

रसुवागढी नाकाबाट ह्वात्तै बढ्यो आयात, व्यापारी उत्साहित

रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्वि भएको छ । कोभिड सङ्क्रमणपश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएकोमा आइतबार १ हजार रुपैयाँले घटेर ९१

नयाँ बसपार्क क्षेत्रका होटलमा सिसी क्यामेरा जडान गर्नुपर्ने

काठमाडौं । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा

बैंकहरु संयमित हुँदाहुँदै पनि हतारिए, अब ब्याजदर नबढ्ला

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगाना ब्याजदर खुल्ला छोड्नु बैंकहरुको अपराध नभएको बताउँछन् । बैंक तथा वित्तीय संस्थाबीच बढ्दो अस्वस्थ प्रतिस्पर्धाले ब्याजदर बढेको

महँगी नियन्त्रण र बजार अनुगमनका विषयमा उद्योगी व्यवसायीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले महँगी नियन्त्रण र बजार अनुगमन बढाउने विषयमा उद्योगी व्यवसायी र सरोकारवाला निकायसँग छलफल गर्ने भएका छन् । देशको वर्तमान आर्थिक अवस्था र दशैं, तिहार

कृषि उत्पादन बेचेर ‘पढ्दै, कमाउँदै’ विद्यार्थी

सुर्खेत । कैलाली अत्तरियाका युवराज आचार्य तीनवर्षे ‘भेटेरेनरी जेटिए’ पढिरहेका छन् । माध्यामिक शिक्षा परीक्षा ९एसइई० पास गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका उनी अहिले सुर्खेतको बराहताल गाउँपालिका-५ बड्डीचौरस्थित जनज्योति

लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका गाडी

वेदकोट । चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन् । लिलाम गर्न ढिलाइ हुँदा गाडी भन्सार कार्यालयमै जीर्ण हुँदै गएका छन्

मध्यपुरमा राँगो भन्दै रोगी भैँसीको मासु बजारमा

भक्तपुर । नजिकै सिद्धिकाली मन्दिर । मन्दिरको पूर्वपट्टि मध्यपुरथिमि नगरपालिका–५ हात्ती महाँकालमा रहेको सिद्धिकाली मिट फ्रेस सेन्टरको नाममा २५ वर्ष अगाडिदेखि सञ्चालित बधशाला रहको छ । बधशालाको खाली भुँइमा बुढा