गोरु जुधाइः मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा

त्रिशूली । माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका-१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन

नारायणी नदीमा क्रुजसिप

चितवन । नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो । दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो ।

यति एयर दुर्घटनाग्रस्थः १६ जनाको शव निकालियो, खोचमा परेका कारण उद्धारमा समस्या

काठमाडौं । यति एयरलाईन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १६ जनाको शव निकालिएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार दुर्घटना स्थलबाट १६ जनाको शव निकालिएको छ ।

६८ जना सवार यति एयरको विमान पोखराको सेती नदी खोचमा दुर्घटनाग्रस्त

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । आइतबार बिहान पोखराको पुरानो र नयाँ विमानस्थलको बीचमा रहेको सेती नदी खोचमा विमान दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सका

पोखरामा विमान दुर्घटना

काठमाडौं । पोखरामा विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट काठमाडौंका लागि उडेको जहाज दुर्घटनामा परेको जनाइएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले दुर्घटना भएको सूचना

सुनको मूल्य प्रतितोला १ लाख ५ हजार पुग्यो, चाँदी कति ?

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको थियो

धादिङको रुबी भ्यालीमा १९ मेगावाट क्षमताको जलविद्युत आयोजना बन्ने

काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिकामा १९ मेगावाट क्षमताको तातोपानी खोला जलविद्युत आयोजनाको निर्माण हुने भएको छ । विद्युत विकास विभागले सूचना प्रकाशित गर्दै तातोपनी खोला जलविद्युत आयोजना निर्माणको प्रस्ताव

विद्यालय तहमै योग शिक्षा अध्ययन गराउन आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा उनले मानिसलाई मानसिक रुपले

सहकारीको नियमित अनुगमन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं । अनियमितता गर्ने सहकारीको सङ्ख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरुपमा अनुगमन गर्ने भएको छ । कामपाको सहकारी विभागले ३२ वटै वडामा रहेका

यातायातका तत्कालीन निमित्त प्रमुखविरुद्ध १ करोड ६ लाखको भ्रष्टार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धानले गैरकानूनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चाबहिलका