दुर्घटनाग्रस्त विमानमा डाक्टर, पत्रकारदेखि लोक गायिकासम्म सवार

काठमाडौं । पोखराको सेती नदि खोचमा आइतबार बिहान दुर्घटना भएको यति एयरको जहाजमा पत्रकारदेखि लोक दोहोरी गायिकासम्म सवार रहेका थिए । उक्त जहाजमा पत्रकार त्रिभुवन पौडेल, लोक दोहोरी गायिका निरा

यी हुन् दुर्घटनाग्रस्त यतीको जहाजमा रहेका चालक दलका सदस्य

काठमाडौं । काठमाडौंबाट पोखरा उडेको विमान अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटनामा परेको छ। ९ एन एटीआर ७२ विमान पोखरा रंगशालानजिकै सेती खोंचमा दुर्घटनामा परेको हो । विमानमा ६८ यात्रु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान स्थगित

काठमाडौं । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट

पोखरा विमान दुर्घटनाः यथासक्दो छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र

प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलमा, प्रभावकारी रुपमा उद्दारमा लाग्न निर्देशन

काठमाडौं । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्

दुर्घटनामा परेको जहाजले पोखराको नयाँ विमानस्थलमा गरेको थियो डेमो उडान

काठमाडौं । आइतबार पोखरामा दुर्घटना भएको यति एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेकै विमान रहेको छ । यति एयरको ९ एन–एएनसी जहाज आइतबार पोखराको सेती खोंचमो दुर्घटना भएको

विमान दुर्घटना अपडेट: ३२ जनाको शव निकालियो

१ माघ, काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन

विमान दुर्घटनापछि मन्त्रिपरिषदको आकस्मिक बैठक आह्वान

काठमाडौं । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । दुर्घटनाप्रति प्रचण्डले

जहाज दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा

काठमाडौं। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। दुर्घटनाप्रति

दुर्घटनाग्रस्त यति एयरमा ३ शिशु, ३ बालबालिका र ६२ वयस्क यात्रु सवार, २२ जनाको शव निकालियो

काठमाडौं । पोखराको सेती खोचमा दुर्घटनामा परेको यति एयरको जहाजमा ३ जना शिशु, ३ जना बालबालिका र ६२ जना वयस्क यात्रु तथा चालक दलका ४ जना सदस्य रहेको पाइएको छ